• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको चारै क्षेत्रमा नेपाली कांग्रेस कै उम्मेदवार

  • वीरगंज संजाल
  • २३ आश्विन २०७९, आईतवार १२:३९
  • २८८१

    वीरगंज । जसपाले सत्ता गठबन्धन नेपाली कांग्रेससंग साटघाट तोडेसंगै गठबन्धनले पनि पर्साको क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर ४ मा उम्मेदवार टुंगो लगाईसकेको छ भने पर्सा क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा पनि कांग्रेसले नै टिकट पाउने देखिन्छ छ । सत्ता गठबन्धनका कांग्रेसतर्फबाट पर्सा क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री सुरेन्द्र चौधरी र क्षेत्र नम्बर ४ मा रमेश रिजाल चुनाव लडुने भएका छन् । जसपा गठबन्धनबाट बाहिरीएसंगै पर्सा क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ पनि कांग्रेसले नै टिकट पाउने सम्भावना बढेको छ ।

    गठबन्धनमा कांग्रेससंग रहेको नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी र भर्खरै छिरेको लोसपाको पर्सामा त्यती पकड बलियो नभएकाले पर्साको ४ वटै निर्वाचन क्षेत्र कांग्रेसले नै पाउने सम्भावना बढेको छ । गठबन्धनका अन्य दललाई प्रदेश सभा सदस्यको सिट दिई क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा पनि कांग्रेसले नै टिकट पाउने देखिन्छ छ । गठबन्धनको कांग्रेसतर्फबाट सहमति मै टुङ्गिने लगभग पक्का भए सकेको ले पर्सा क्षेत्र नम्बर १ बाट अजय द्धवेदी र क्षेत्र नम्बर २ बाट अजय चौरसियालाई टिकट पाउने नेपाली कांग्रेस श्रोतले जनाएको छ ।

    यस अनुसार पर्सा क्षेत्र नम्बर १ मा नेकपा–जसपा गठबन्धनका उम्मेदवार प्रदीप यादव र कांग्रेसका उम्मेदवार अजय ट्विवेदीबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ भने क्षेत्र नम्बर २ मा कांग्रेसका अजय चौरसिया र जसपाका सुरेन्द्र कुर्मीबिच प्रतिस्पर्धा हुनेछ । यसैगरि पर्सा क्षेत्र नम्बर ३ मा कांग्रेसका सुरेन्द्र चौधरी र एमालेका राजकुमार गुप्ताबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ भने क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल र एमालेका जालिम मियाँबिच कडा ठक्कर हुने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑