वीरगंज । नेपाली काङ्ग्रेसको पाँच दलिय गठबन्धन भएको छ ।
नेपाली काङ्ग्रेसको पाँच दलिय गठबन्धनबाट पर्साका ४ वटै प्रतिनिधीसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फका उम्मेदवारको टुङगो लागेको छ ।
जस अनुसार नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नम्बर २ मा अजय चौरसियाले टिकट पाएका छन् र पर्सा क्षेत्र नम्बर २ (क) बाट बिधायक पदका लागि श्याम पटेलले टिकट पाएका छन् ।