वीरगंज । जनता समाजवादी पार्टी ( जसपा) र नेकपा एमाले बिच गठबन्धनबाट भएको छ ।
जनता समाजवादी पार्टी ( जसपा) र नेकपा एमाले बिच भएको गठबन्धनबाट पर्साका ४ वटै प्रतिनिधीसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फका उम्मेदवारको टुङगो लागेको छ ।
जस अनुसार जसपाले पर्सा क्षेत्र नम्बर २ मा सुरेन्द्र प्रसाद कुर्मीले टिकट पाएका छन् ।