• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपा–एमाले गबठन्धन पर्साका उम्मेदवारहरु : यादव , कुर्मी , गुप्ता र मियाँ

  • वीरगंज संजाल
  • २२ आश्विन २०७९, शनिबार १७:१४
  • २६३७

    वीरगंज । जनता समाजवादी पार्टी ( जसपा) र नेकपा एमाले बिच भएको गठबन्धनबाट पर्साका ४ वटै प्रतिनिधीसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फका उम्मेदवारको टुङगो लागेको छ । जस अनुसार जसपाले पर्साको क्षेत्र नम्बर १ मा पुन वन मन्त्री प्रदीप यादवलाई नै टिकट दिएको छ । २०७४ को निर्वाचनमा उनी पर्सा १ बाटै संघीय सांसदमा निर्वाचित भएका थिए । त्यस्तै जसपाबाट पर्सा क्षेत्र नम्बर २ मा सुरेन्द्र प्रसाद कुर्मीले टिकट पाएका छन् ।

    उनी हालै मात्र लोसपाबाट जसपामा प्रवेश गरेका थिए । तत्कालीन नेपाल सद्भावना पार्टीदेखि नै राजनीतिमा लागेका कुर्मीको राजनीति नै मधेसवादी रुझानबाट भएको हो । दुइ दल बिचको सहमति अनुसार जसपाले क्षेत्र नम्बर ३ र ४ मा एमालेलाई सघाउनेछ । एमालेबाट पर्सा ३ मा राजकुमार गुप्ता र पर्सा ४ मा जालिम मिया उम्मेदवार बन्दैछन् । गुप्ता २०७० मा निर्वाचित भएका थिए भने जालिम मिया गाउँपालिका अध्यक्ष रहेकै बेला माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । पर्साका ८ वटा प्रदेश सीटमध्ये जसपाले पर्साको १ (ख) , २ (क) , ३ (ख) र ४ (ख) पाएको छ भने एमालेले क्षेत्र नम्बर १ को (क), २ को (ख), ३ को (क ) र ४ को (क) पाएको छ ।

    ती आठ वटै क्षेत्रमा पनि दुवै दलले उम्मेदवारको टुङगो लगाइसकेका छन् । श्रोतका अनुसार , जसपाबाट पर्साको १ (ख) मा मुख्यमन्त्री लालबाबु राउत, २ (क) मा रामनरेश प्रसाद यादव , ३ (ख) डाक्टर मधु गुप्ता र ४ (ख) मा सिंहासन सा कलवार उम्मेदवार बन्दैछन् । एमालेबाट भने क्षेत्र नम्बर १ को (क) मा विचारी यादव, २ को (ख) मा हरेराम पटेल , ३ को (क ) मा मा अब्दुल रहिम अन्सारी र ४ को (क) मा जय प्रकाश थारु उम्मेदवार बन्ने एमाले श्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑