• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको ४ क्षेत्रका लागि ३ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • वीरगंज संजाल
  • २२ आश्विन २०७९, शनिबार १३:४६
  • १८३७

    वीरगंज । मंसिर ४ को प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि पर्साको तीन ठाँउमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पर्सा जिल्लामा ४ प्रतिनिधीसभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्र छ ।

    चार वटा प्रतिधिसभा निर्वाचन क्षेत्र हेर्ने गरि तीन स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले जानकारी दिइन् । पर्साको निर्वाचन क्षेत्र नम्बर १ र २ को लागि वीरगन्जको राधेमाई स्थित जिल्ला समन्वय समितिको कार्यालयसँगै रहेको पूर्वधार विकास कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

    पर्सा क्षेत्र नंबर ३ को लागि भने पोखरिया नगरपालिकामा रहेको नेपाल बिद्युत प्राधिकरणको कार्यालयमा र क्षेत्र नम्बर ४ को लागि धोबिनी गाउँपालिकाको लंगडीमा रहेको पुस्तकालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको झाले बताइन् । स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार राजनीतिक दल र उम्मेदवारले मनोनयन दर्ता गराउने छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु
  • ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग
  • काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता
  • अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    पश्चिम एसियाबाट अमेरिकाले फिर्ता बोलायो आफ्ना सैनिक

    रामेछापमा सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ

    भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा

    राम चरणको फिल्म सेटमा दूघर्टना, कयौँ घाइते

    सत्तापक्ष समक्ष माओवादीले प्रस्ताव गरेको दुई बुँदामा के छ ?

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    News

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    News

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    News

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    News

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑