• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    बेलायती युवकहरु कण्डम प्रयोग गर्न किन अल्छि ? सर्भेले देखायो यस्तो रिपोर्ट

  • वीरगंज संजाल
  • २२ आश्विन २०७९, शनिबार ०४:५०
  • २३४१

    लण्डन । बेलायतमा गरिएको एक सर्भेक्षणका अनुसार १६ देखि २४ बर्ष उमेर समूहका झण्डै ५० प्रतिशत युवाले पहिलो पटक सेक्स गर्दा कण्डम प्रयोग गर्दैनन् । किन गर्दैनन ? कारण यस्तो छ : धेरै जसोले कण्डमले यौनको स्वादलाई फिक्का गरिदिने अर्थात कण्डमले यौन आनन्दमा कमि ल्याउने बताएका छन् । कतिपयले कण्डम प्रयोग नगर्नुको पछाडी रक्सीलाई कारक ठहरयाएका छन् । मदिरामा मात्तिएका बेला होस हुँदैन् लापरबाह पुर्वक सेक्स हुन्छ । कतिपयले भने पार्टनरले प्रयोग गर्ने परिवार नियोजनका अन्य साधानहरु जस्तै पिल्स तथा इम्प्लान्टको समेत प्रयोग समेत कारक भएको बताएका छन् । बेलायतको स्वास्थ्य विभागले गरेको सर्भेक्षणमा ठूलो युवा समूह कण्डमको प्रयोगबाट बाहिरै रहेको पाएपछि प्रयोग बढाउने अभियान शुरु गरिएको बताइएको छ । खासगरी २५ बर्ष मुनिका युवाहरुलाई संक्रामक रोगबाट बचाउँन अभियान शुरु गरिएको हो । त्यसो त यौन स्वास्थ्यको लागि पछिल्लो आठ बर्ष यता सरकारले पहिलो पटक क्याम्पियन समेत शुरु गरेको जनाएको छ । सर्भेक्षणले १६ देखि २४ बर्ष उमेर समूहका करीब आधा जसो युवकहरुले नयाँ साथीसंग यौनसम्पर्क गर्दा कण्डमको प्रयोग नगरेको देखाएको थियो । त्यस्तै सर्भेक्षणले हरेक १० मध्ये एक जना युवकले कहिल्यै पनि कण्डमको प्रयोग नगरेको देखाएको छ ।

    विना कण्डोमको मजा
    रेक्सिम निवासी १९ बर्षीय जोर्डन भन्छन, ‘म धेरै केटीहरुसंग विना कण्डम यौनसम्पर्क गरिसकेको छु ।’ उनले आफ्नो यौन जीवनमा ५० प्रतिशतसंग मात्रै कण्डमको प्रयोग गरेको बताए । उनले कण्डम प्रयोग नगर्नुमा एउटा कारण आफू मदिराले लठ्ठिनु समेत भएको बताए । उनले मदिराले ‘झ्याप’ हुँदा बढी लापरबाह हुने बताए । सर्भेक्षणमा यो पनि थाह भयो कि नशाले गर्दा कण्डमको प्रयोग नहुँदो रहेछ । जोर्डनका यौन पार्टनर लिडिया पनि यो कुरामा सहमत छिन् । उनी भन्छिन्, ‘मात्तिएका बेला सुरक्षित सेक्सको सम्भावना निकै कम हुँदो रहेछ ।’ उनीहरुले त्यसरी सेक्स गर्दा अर्को दिन गल्ती गरेको महशुस गर्दै परीक्षणका लागि क्लिनिक समेत पुगेको बताए । कण्डमको प्रयोग नगर्ने अर्को कारण पार्टनरले परिवार नियोजनका अन्य साधानहरु पिल्स तथा इम्प्लान्टको समेत प्रयोग हुने गरेको बताएका छन् । २० बर्षीया विद्यार्थी एली भन्छिन् यो आम समस्या हो । एली भन्छिन्, ‘जो युवकसंग विना कण्डम राखेँ त्यतिवेला संक्रामक रोगको भन्दा पनि गर्भ रहने हो कि भन्ने आशंका थियो । उनी भन्छिन्, यदि गर्भ रहयो भने यसको जिम्मेबारी केटाहरुमा पनि जान्छ तर यदि यौन संक्रमण भयो भने यो आफ्नो मात्रै समस्या हुनजान्छ । यदि केटी गर्भनिरोधक चक्की लिन्छ भने उसले कण्डम नलगाएपनि हुन्छ भन्ने संकेत दिएको पनि हो ।’सन् २०१६ मा बेलायतमा क्लामेडिया तथा गनोरियाजस्ता यौन रोगबाट १५ देखि २४ बर्ष उमेरका १ लाख ४१ हजार व्यक्ति पिडीत थिए । २४ बर्षीय जेसीले कण्डम विनाको यौनसम्पर्कका कारण आफू पनि यी दुई रोगबाट पिडीत भएको बताए ।

    कण्डम प्रयोग नगर्दाको असर
    जेसीले भन्छिन्, ‘त्यो राम्रो अनुभव थिएन, पेट तथा जाँघको बीचमा दुखाई महशुस हुन्थ्यो । पिसाव गर्दा पोल्ने गर्दथ्यो । सबैभन्दा दुखको कुरा त यो थियो कि मैले पूर्व र बर्तमान यौन साथीलाई पनि सो रोग सारिदिएँ । उनीहरुलाई पनि क्लिनिक गएर औषधि गर्नुपरयो ।’ जेसीले यो अनुभव पछि कण्डमको प्रयोग गर्न थालेका छन् । उता गनोरिया रोगको उपचारमा पनि पहिले जस्तो एन्टीबायोटिकले काम नगर्दा चिकित्सक समेत चिन्तित छन् ।डाक्टर सारा केयाट भन्छिन्, ‘यौन संक्रामक रोगबाट बच्न सबैभन्दा सजिलो तरिका कण्डमको प्रयोग गर्नु नै हो ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑