• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    थाहा पाउनुस् रेबिजबाट बच्ने उपाय

  • वीरगंज संजाल
  • २१ आश्विन २०७९, शुक्रबार २२:२०
  • २१०५

    वीरगंज । आज सेप्टेम्बर २८ विश्व रेबिज दिवस। एक स्वास्थ्यको कार्यान्वयन: रेबिजबाट शून्य निधन भन्ने नाराका साथ विश्वभर रेबिज दिवस मनाइँदै छ। रेबिज रोग पशुबाट मानिसमा सर्ने रोग हो । रेबिज रोग बहुला कुकुरले वा अन्य बहुलाएको जनावरले मानिसलाई टोकेमा लाग्छ । यो एक प्राणघतक रोग पनि हो । यो रोग लागिसकेपछि कुनै उपचार हुँदैन । त्यसैले बहुला कुकुर वा अन्य कुनै पनि बहुला जनावरले टोक्ने बित्तिकै साबुनपानीले टोकेको ठाउँमा तुरुन्तै धोएर सफा गर्नु पर्छ । साथै त्यसको लगत्तै नजिकको स्वास्थ्य संस्थामा वा अस्पतालमा गई उपचार गराउनु पर्छ ।

    लक्षण :

    पहिलो अवस्था : टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ । भने विरामी साना तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् ।

    दोस्रो अवस्था : चिडचिडाहट हुने, अध्यारो सुनसान कोठामा एक्लै बस्न रुचाउने , जो संग र जे गर्दा पनि रिसाउने, पानीसंग खेल्न मात्रै होइन पानी हेर्नै डराउने, श्वास प्रश्वासमा कठिनाई हुने हुनाले तिर्खा लोपनि विरामीले पानी खान सक्दैन ।

    तेस्रो अवस्था : रयाल चुहाउने , अरुलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हुँदै मृत्युसमेत हुन्छ ।
    रेविजरोगको असर मस्तिकमा पर्छ । यदि रेबिज रोग लागेको मानिसको समयमा उपचार भएन भने उसको मृत्युसम्म हुने खतरा हुन्छ ।

    रेबिज लाग्नबाट बच्ने उपाय :

    आफ्नै घरमा पालेको कुनै पनि घरपालुवा जनावरदेखि सधै सतर्क रहनुुपर्छ । कहिलेकाहिँ घरमा नचिनेको मनिस आएमा, कुकर निदाएको बेलामा, जिस्काएमा, यस्तो बेलामा टोक्न सक्छ । यस्तो अवस्थालाई बिचार गरेर जनावरसंग ब्यबहार गर्नु पर्दछ । त्यसमाथि बहुला जनावर भएमा झन् सतर्क हुनु पर्दछ । तीन महिना वा सो भन्दा बढी उमेरको सामुदायिक कुकुर, घरमा पालेको कुकुर तथा बिरालोलाई जिल्लास्थित पशु सेवा निकायमा वर्षमा एक पटक अनिवार्य रुपमा जँचाएर एन्टिरेबिज भ्याक्सिन लगाउने बानी बसालेमा रेबिजबाट बच्न सकिन्छ । रेबिज विरुद्धको यो खोप सरकारले नेपाली जनतालाई निशुल्क रुपमा उपलव्ध गराउदै आएको छ । कुकुर स्याल फ्याउरो जस्ता शंकास्पद जनावरले टोकेमा तत्काल सरकारी स्वास्थ्य संस्थामा पुगी चिकित्सक तथा स्वास्थ्यकर्मीसंग परामर्स लिनुपर्छ । र आवश्यकता अनुसार खोप लगाउनुपर्छ । यो खोप बढी जसोलाई पाँच डोज दिने गरिएको छ । कसै कसैलाई सात डोज समेत दिइन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑