• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले सरुवा भएका सदस्य सचिवलाई च्यापेपछि….

  • वीरगंज संजाल
  • २१ आश्विन २०७९, शुक्रबार २१:००
  • १६८१

    वीरगंज । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २५ दिन अघि चिकित्सा शिक्षा आयोगको सदस्य सचिव पदमा शिवकुमार सापकोटालाई पठाएको थियो । त्यहाँ सदस्य सचिव रहेका भोजराज काफ्लेको प्रदेश नं १ को भूमिसुधार मन्त्रालयमा सरुवा भएको थियो । सरुवा भएपछि रमाना लिएर सापकोटा आयोग पुगे । तर, प्राडा उपाध्यक्ष श्रीकृष्ण गिरीले उनलाई हाजिर हुन दिएनन् । डा गिरीले सापकोटालाई त्यसबेला भने, ‘तपाईँलाई हामी यहाँ राख्न सक्दैनौँ । तपाईँको सरुवा बदर हुन्छ । अहिले हाजिर पनि गराउँदैनौँ ।’ सापकोटा असमजस्यमा परे । तर २० सम्म पनि उनको सरुवा बदर भएन । मन्त्रालयले खटाएको ठाँउमा गएर हाजिर हुनु र काम गर्नु भनिरहयो । २० दिनमा पनि सरुवा बदर नगरेपछि सापकोटा गत ११ असोजमा पुन: आयोगमा पुगे र हाजिर भए ।

    उनी हाजिर भएपनि उपाध्यक्ष डा गिरी र सरुवा भएका सदस्य सचिव डा पोखरेल खुशी थिएनन् । आयोगको काम उनीहरुले नियमित रुपमा गर्दै आएका थिए । सदस्य सचिव सापकोटाले सरुवा भएको व्यक्तिले आयोगको काम गरिरहने, तर सदस्य सचिवको जिम्मेवारीसहित आएको आफूलाई काम विहीन बनाउने प्रवित्तिको विरोध गरे । तर पनि उनलाई काम दिईएन । शुक्रबार आयोगको कार्यकारी बोर्डको बैठक थियो । त्यसको सञ्चालन सदस्य सचिवले गर्नु पर्ने थियो । सदस्य सचिव कार्यक्रम सञ्चालन गर्न अघि सरे तर यसपटक भने बबाल भयो । सापकोटालाई बैठक कक्षमा छिर्नै दिईएन । सुरक्षाकर्मीको सहायतामा उनलाई कार्यलयबाट निकालियो । ‘म त सरकारले खटाएको ठाँउमा जाने मान्छे हो । सरकारले अह्राएको काम गर्ने मान्छे हो । तर यो त हदै भयो । २५ दिनसम्म न सरुवा बदर हुन्छ । न काम गर्न पाइन्छ । उपाध्यक्ष ज्यूले सरुवा भईसकेको कर्मचारीलाई हात लिएर सब काम गर्दै आउनु भएको छ । यो त कर्मचारी प्रणालीमा सुहाउँदो कुरा भएन,’ उनले भने ।

    उपाध्यक्ष डा गिरीले भने आयोगको कर्मचारी कसलाई राख्ने वा नराख्ने अधिकारी आयोगसंगै रहेको बताउने गरेका छन् । तर अहिले आयोगसंग अधिकार रहे पनि कर्मचार छैन् । त्यसैले आयोगलाई शिक्षा मन्त्रालयले नै कर्मचारीहरु उपलव्ध गराउँदै आएको छ । ‘गिरी सरले यसो नगरेको भए हुन्थ्यो । यहि व्यक्ति नै चाहिन्छ, अरुबाट हुन्न भनेर जसरी एक व्यक्तिलाई काखी च्याप्नु भएको छ । यसले त उहाँको नियतमा समेत प्रश्न उठाउँछ । फियर काम गर्नेले त सरकारले जो कर्मचारी खटाए पनि लिएर काम गराउनु पर्ने हो नि,’ आयोगकै एक कर्मचारीले भने ।यस विषयमा कुरा गर्न डा गिरीसंगको सम्पर्क प्रयास भने सफल हुन सकेन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑