• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई ५० हजार उपलब्ध गराइने

  • वीरगंज संजाल
  • २१ आश्विन २०७९, शुक्रबार १३:२३
  • १४५७

    वीरगंज । चन्द्रागिरि नगरपालिकाले पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत ५० हजार उपलब्ध गराउने भएको छ । अविरल वर्षापछि गएराति आएको पहिराले चन्द्रागिरि–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको थियो ।

    मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थायी घर भई हाल ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी छन् । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले आज बिहान घटनास्थलको अवलोकन तथा पहिरो पीडितका आफन्तजनसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन् ।

    उनले भने, ‘पहिराले थप क्षति हुन नदिन स्थानीय क्षेत्रमा अवरुद्ध बाटो खुलाउने काम भइरहेको छ । सम्भावित जोखिमलाई ध्यान दिँदै नगरपालिकाले सचेतना जगाउने काम गरिरहेको छ । नगरप्रमुख गिरीले पहिरामा पुरिएकाको शव निकालिएको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिए। स्थानीयवासीका अनुसार ध्यान केन्द्रमा बसेका श्रेष्ठ परिवार दमका रोगी रहेका बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
  • पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय
  • सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला
  • वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    अंजुमन ईस्लामिया मुर्लि द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना, २१ जनाले गरे रक्तदान

    नेशनल मडिकल कलेजले नेपाल प्रहरी र उनका परिवारलाई स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    News

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    News

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    News

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑