• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा क्षेत्र नं. ४ को “ख” मा निर्वाचित भएका सांसद सिंगासन साह कलवार फेरी आफ्नो विरासत बचाने तयारीमा

  • वीरगंज संजाल
  • २१ आश्विन २०७९, शुक्रबार १२:३५
  • २६६१

    वीरगंज । मधेश प्रदेश सभा सदस्यमा पर्सा निर्वाचन क्षेत्र ४ को “ख” बाट निर्वाचित भएका सांसद सिंगासन साह कलवार फेरी आफ्नो विरासत बचाने तयारीमा छन् । पर्सा निर्वाचन क्षेत्र ४ को “ख” बाट २०७९ काे निर्वाचनमा भाग लिने घोषणा गरी सकेका कलवारलाई पार्टी हाई कमानले पनि टिकट दिने ग्रिन सिग्नल दिइसकेको छ । पार्टीको निर्देशन अनुसार नै उनी आफ्नो चुनावी तयारीमा जुटी सकेका जसपाका नेता कार्यकर्ताहरुको भनाई रहेको छ । निवर्तमान बिधायक कलवारको लोकप्रियताका कारण पार्टीले उनलाई फेरी निर्वाचनमा उत्रार्ने तयारी गरेको छ । पर्सा क्षेत्र ४ मा असल समाजिक व्यक्तित्व तथा विकासवादी नेताको रुपमा छवी बनाउँन सफल रहेका नेता सिंगासन साह कलवार आफ्नो प्रतिष्ठा जोगाउन यस पटक पनि सफल रहने पार्टी पर्साका जिल्ला स्तरका नेताहरुको भनाई छ । कालवार जनता समाजवादी पार्टी पर्साका इन्चार्ज पनि हुन् ।

    पार्टीले जनताको बिचमा आफ्नो छवी बिगार्ने नेताहरुलाई टिकट नदिने घोषणा गरी सकेको कारण पनि आफुलाई टिकट पाउँने पक्का रहेको कलवारको भनाई छ । कलवार निर्वाचित भएका क्षेत्रका जनताहरुले समेत, उनलाई फेरी एक पटक निर्वाचनमा सहभागी गराउँन पार्टीलाई दवाव दिएका थिए । सो क्षेत्रका वासिन्दाहरुका अनुसार उनको जित यस पटक पनि पक्का रहेको छ । आफ्नो क्षेत्रको सडम सञ्जालको विकास,पुल तथा कलभर्टहरुको निर्माण,सिचाई कार्यक्रम, जनता अवास कार्यक्रम,मन्दिर सौन्दर्यकरण,स्वच्छ खानेपानी विकास कार्यक्रम,शिक्षाको विकास कार्यक्रम लगायतका बहुचर्चित परियोजनालाई मुर्तरुप दिन सफल भएका नेता कलवारको चर्चा यस पटक पनि खुबै जोरसोरका साथ भइरहेको छ । दलित वस्तीहरुमा जनता अवास कार्यक्रम अन्तर्गत १३६ परिवारलाई घर हस्तान्तरण,चरगाहा माविलाई प्राविधिक स्कुलमा स्तरउन्नती , २५ सय भन्दा बढी घर परिवारलाई लाभान्वित हुने गरी स्वच्छ खानेपानीका लागि हैण्ड पाइव जडान,क्षेत्र भित्रका मन्दिरहरुको सौन्दर्यकरण,कृषि विकासका लागि १५ भन्दा बढी स्टेट वोरीङ्ग जडान,पोखरिया देखि मिर्जापुर सम्मको १२ किलो मिटर रोडमा कालोपत्रे, सबैठवा देखि चरगाहा हुदै मिर्जापुर सम्म १३ किलो मिटर सडकको कालोपत्रे तथा थुपै सना ठूला सडक सञ्चाल जोडने कार्यमा सफल रहेका नेता कलवार जनताहरुका बिचमा विकासवादी नेताको रुपमा परिचित रहेका छन् ।

    पटक पटक विवादमा मुछिए पनि नेता कलवारले ती सबै बिपक्षीहरुले फैलाएका हल्लाहरु रहेको बताउँदै आएका छन् । आफ्नो क्षेत्रको विकास हेरेर बिपक्षीहरु समेत बिचलित भएका कारण बेला बखतमा हवादारी हल्लाहरु फैलाउँने गरेको उनको टिप्पणी छ । कलवारले आफु जनताको सेवक तथा जनताद्वारा चुनिएका जनप्रतिनिधि भएका कारण जनता प्रति सदैव जिम्मेवार रहेको दावी गदै आएका छन् । चुनावको बिषयमा प्रतिक्रिया दिदै नेता कलवारले आफु स्वच्छ प्रतिस्पर्दा गर्न तयार रहेको तथा जनताको विकास प्रतिको विश्वास जोगाउँन जस्तो सुकै कठिन चुनौतीसँग भिडन पछि नहटने नेपाल पोष्टलाई बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑