• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सबैभन्दा धेरै सामाजिक सञ्जालमा मन पराएर शेयर गरिएको यो ‘खशी र घोडाको कथा’

  • वीरगंज संजाल
  • २० आश्विन २०७९, बिहीबार २०:३४
  • २३०५

    वीरगंज । एकपटक एउटा किसानको घोडा बिरामी भएछ ।उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने ” तपाइको घोडालाई धेरै गम्भीर बिरामीले स`मातेको छ । मैले तीन दिन सम्म यसलाई औष`धि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्न`सक्छ ” । यो सबै कुराकानी छेउमै बसेको एउटा खसी`ले पनि सुनिरहेको थियो एकपटक एउटा किसानको घोडा बिरामी भएछ ।उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने ” तपाइको घोडालाई धेरै गम्भीर बिरामीले स`मातेको छ । मैले तीन दिन सम्म यसलाई औष`धि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्न`सक्छ ” । यो सबै कुराकानी छेउमै बसेको एउटा खसी`ले पनि सुनिरहेको थियो । अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए । उ गइसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो ” उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमि`ला मारिदिन्छन ” दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो ” साथी तिमिलाई उठ्नैपर्छ, हिम्मत गर, नत्रभने तिमी मारिन्छौ । म तिमि`लाई मदत गर्छु ल उठ । ”तेस्रो दिन जब डाक्टर आए तब किसानलाई भने , ” मलाई अफसोस छ अब यसलाई मार्नुपर्छ किनकी कुनैपनी सुधार नजर आइरहेको छैन । ”जब डाक्टर त्यहाबाट गए , तब त्यो खसी फेरि घोडाको छे`उमा गयो र भन्यो ” देख्यौ साथी , अब तिम्रो लागि गर या मर भन्ने स्थिती आइसकेको छ । त्य`सैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ । त्यसैले हिम्म`त गर , प्रयास गर ।
    घोडा जुरु`क्क उठ्छ,

    खसीले भन्छ – हो ! स्याबास, अब भागेर हेर तेज अझै तेज । स्याबास ! त्यतिकै मा किसान आउछ र उसले देख्छ कि घोडा अब उठेर दौडीरहेको छ।उ खुशीले नाच्न थाल्यो र घर परीवार र छिमेकी`लाई जम्मा गरेर खुशिले चिच्याउन थाल्यो ” चमत्कार भयो, मेरो घोडा ठिक भयो, यसको खुसीमा हामीले उत्सब पार्टी मनाउनुपर्छ, आज घरको खसि काट्छु र सबैलाई खसिको बिर्या`नी खुवाउछु ” । खसि काटिन्छ र भव्य भोज हुन्छ। जस्ले अरुको भलो गर्दै हिड्छ उसैलाई झन ठूलो बज्रपात परेको हुन्छ यहाँअर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए । उ गइसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो ” उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमि`लाई मारिदिन्छन ”दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो ” साथी तिमिलाई उठ्नैपर्छ, हिम्मत गर, नत्रभने तिमी मारिन्छौ । म तिमि`लाई मदत गर्छु ल उठ । ”तेस्रो दिन जब डाक्टर आए तब किसानलाई भने , ” मलाई अफसोस छ अब यसलाई मार्नुपर्छ किनकी कुनैपनी सुधार नजर आइरहेको छैन । ”
    जब डाक्टर त्यहाबाट गए , तब त्यो खसी फेरि घोडाको छे`उमा गयो र भन्यो ” देख्यौ साथी , अब तिम्रो लागि गर या मर भन्ने स्थिती आइसकेको छ । त्य`सैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ । त्यसैले हिम्म`त गर , प्रयास गर ।
    घोडा जुरु`क्क उठ्छ,खसीले भन्छ – हो ! स्याबास, अब भागेर हेर तेज अझै तेज । स्याबास ! त्यतिकै मा किसान आउछ र उसले देख्छ कि घोडा अब उठेर दौडीरहेको छ। उ खुशीले नाच्न थाल्यो र घर परीवार र छिमेकी`लाई जम्मा गरेर खुशिले चिच्याउन थाल्यो ” चमत्कार भयो, मेरो घोडा ठिक भयो, यसको खुसीमा हामीले उत्सब पार्टी मनाउनुपर्छ, आज घरको खसि काट्छु र सबैलाई खसिको बिर्या`नी खुवाउछु ” ।

    खसि काटिन्छ र भव्य भोज हुन्छ। जस्ले अरुको भलो गर्दै हिड्छ उसैलाई झन ठूलो बज्रपात परेको हुन्छ यहाँ एकपटक एउटा किसानको घोडा बिरामी भएछ ।उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने ” तपाइको घोडालाई धेरै गम्भीर बिरामीले स`मातेको छ । मैले तीन दिन सम्म यसलाई औष`धि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्न`सक्छ ” । यो सबै कुराकानी छेउमै बसेको एउटा खसी`ले पनि सुनिरहेको थियो । अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए । उ गइसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो ” उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमि`लाई मारिदिन्छन ” दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो ” साथी तिमिलाई उठ्नैपर्छ, हिम्मत गर, नत्रभने तिमी मारिन्छौ । म तिमि`लाई मदत गर्छु ल उठ । ” तेस्रो दिन जब डाक्टर आए तब किसानलाई भने , ” मलाई अफसोस छ अब यसलाई मार्नुपर्छ किनकी कुनैपनी सुधार नजर आइरहेको छैन । ”जब डाक्टर त्यहाबाट गए , तब त्यो खसी फेरि घोडाको छे`उमा गयो र भन्यो ” देख्यौ साथी , अब तिम्रो लागि गर या मर भन्ने स्थिती आइसकेको छ । त्य`सैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ । त्यसैले हिम्म`त गर , प्रयास गर । घोडा जुरु`क्क उठ्छ, खसीले भन्छ – हो ! स्याबास, अब भागेर हेर तेज अझै तेज । स्याबास ! त्यतिकै मा किसान आउछ र उसले देख्छ कि घोडा अब उठेर दौडीरहेको छ। उ खुशीले नाच्न थाल्यो र घर परीवार र छिमेकी`लाई जम्मा गरेर खुशिले चिच्याउन थाल्यो ” चमत्कार भयो, मेरो घोडा ठिक भयो, यसको खुसीमा हामीले उत्सब पार्टी मनाउनुपर्छ, आज घरको खसि काट्छु र सबैलाई खसिको बिर्या`नी खुवाउछु ” । खसि काटिन्छ र भव्य भोज हुन्छ। जस्ले अरुको भलो गर्दै हिड्छ उसैलाई झन ठूलो बज्रपात परेको हुन्छ यहाँ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न
  • लागुऔषधसहित प्रहरी जवान पक्राउ
  • नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण
  • भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    घण्टाघरको ट्राफिक लाइट सञ्चालनमा नआउँदा ट्राफिक प्रहरीप्रति मेयर सिंहको आक्रोश

    बिराटनगरमा जतुवा खानेपानी तथा सरसफाइ आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण, सेवा शुभारम्भ

    पर्सा जिल्लामा संघीय मन्त्री राजकुमार गुप्ता र व्यवसायी प्रतिनिधिबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    News

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    News

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    News

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    News

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑