• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या !

  • वीरगंज संजाल
  • Oct 6, 2022, 3:01 am
  • १५५७

    वीरगंज । एप्पलले आईओएस १६ सार्वजनिक गरेलगत्तै यसमा थुप्रै समस्या देखिएका छन् । आईओएस १६ सार्वजनिक भएपछि प्रयोगकर्ताले सबैभन्दा पहिले नयाँ एप डाउनलोड नहुने समस्या पत्ता लगाएका थिए । त्यसपछि आईफोनमा फोटो कपी पेस्टको फिचरमा बग देखिएको थियो ।

    त्यस्तै पछिल्लो समय प्रयोगकर्ताले ब्याट्री क्षमता तीव्र रूपमा घटेको गुनासो गरेका छन् । आईओएस १६ सार्वजनिक भएको करिब दुई हप्तापछि प्रयोगकर्ताले ब्याट्री चाँडो खपत भएको गुनासो गरेका छन् ।

    आईओएस १६ मा ब्याट्री लाइफ

    आईफोनमा आईओएस १६ अपडेट गरिसकेपछि ब्याट्री पहिलेको तुलनामा चाँडो खपत हुन थाल्छ । यो किन भएको हो भने फोनमा नयाँ आईओएस इन्स्टल गर्दा त्यसले ब्याकग्राउन्डमा अन्य एप, फाइल, फोटो तथा सिस्टम अपडेट गर्न थाल्छ । यसले गर्दा सुरुवातमा ब्याट्री चाँडो खपत हुने गरेको एप्पलको भनाइ छ ।

    नयाँ आईओएस आएपछि ब्याट्री चाँडो खपत हुने गुनासो नौलो होइन । पछिल्लो पटक आईओऐस १५ उपलब्ध हुँदा पनि प्रयोगकर्ताले ब्याट्री चाँडो खपत हुने गरेको गुनासो गरेका थिए । त्यसमा अपडेट हुनुपर्ने हरेक कुरा अपडेट भएपछि ब्याट्री तुलनात्मक हिसाबले बढी टिकाउ हुन्छ ।

    यसो त आईओएस १६ सार्वजनिक भएको दुई साताभन्दा बढी भइसकेको छ । प्रयोगकर्ताले अहिले पनि ब्याट्री चाँडो खपत हुने समस्या आएको गुनासो गरिरहेका छन् । आईफोन प्रयोगकर्ताले रेडइट, टिकटक तथा ट्वीटर जस्ता सामाजिक सञ्जालका एपमा आईओएस १६ को ब्याट्री सम्बन्धी थुप्रै गुनासो गरिरहेका छन् ।

    यसो त एप्पलले नयाँ आईफोन बिक्री गर्नका लागि अपडेटमा कुनै न कुनै समस्या ल्याउने षड्यन्त्र सिद्धान्तहरू नभएका होइनन् । एप्पल सम्बन्धी समाचार प्रकाशन गर्ने सञ्चार माध्यम नाइनटुफाइभम्याकले आयोजना गरको पब्लिक भोटिङमा ६३ प्रतिशत आईफोन प्रयोगकर्ताले नयाँ अपडेट इन्स्टल गरिसकेपछि समस्या आएको उल्लेख गरेका छन् ।

    एप्पलले भने हालसम्म यससम्बन्धी कुनै प्रतिक्रिया दिएको छैन । कम्पनीले आईओएस १६.०.२ काे बेटा संस्करण बिना कुनै पूर्व जानकारी सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑