वीरगंज । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बुवाको हातबाट दसैँको टीका ग्रहण गरेका छन् ।
बुधबार टीकाको शुभ साइतमा भट्टराईले ९३ वर्षीय पिता भोजप्रसाद भट्टराईबाट टीका ग्रहण गरेका हुन् ।
उनीसहित उनको परिवारका सबै सदस्यले बुवाको हातबाट टीका ग्रहरण गरेका छन् ।