• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दशैंको सातौ दिन : मधेसमा महिला भक्तजनले दुर्गा भवानीलाइ खोइच भर्दै

  • वीरगंज संजाल
  • १६ आश्विन २०७९, आईतवार १७:१४
  • २२१७

    वीरगंज । मधेसमा नवरात्राको सातौं दिन दुर्गा माताको शक्तिपिठ र दशैंघरमा फूलपाती भित्रयाइसकेपछि दुर्गा भवानीलाइ खोइच भर्ने चलन छ ।दसैँको पहिलो दिन अर्थात घटस्थाापनाको जस्तै सप्तमी तिथिको विशेष महत्व हुने तथा मधेसमा फूलपातीकै दिन दुर्गा भवानीलाई खोईच भर्ने परम्पराको पनि आफ्नै विशिष्ट महत्व रहेको छ ।

    सप्तमीको दिन विहान फुलपाती भित्रयाईसकेपछि वीरगन्जको माईस्थान स्थित गहवामाइ मन्दिरमा खोइच भर्ने महिला भक्तजनहरुको निक्कै घुइचो लाग्ने गर्छ ।यस्तै वीरगन्जकै विर्तामाइ मन्दिरमा , विन्दवासिनीमाइ मन्दिर , बाराको गढीमाई मन्दिर लगायतका शतिmपिठहरुमा पनि पर्सा, बारा, रौतहट लगायत भारतका विभिन्न ठाउँबाट आउने भतmालुहरुले खोईच भर्ने गर्दछन् । घटस्थापनाको दिनदेखी पुजाअर्चना गर्ने तथा नवरात्रको उपवास बस्ने महिलाहरुले कुनै श्रृंगार नगरी सादा बस्ने र सप्तमीको दिन खोईच भर्नुका साथै दुर्गा भवानीलाई सिन्दुर चढाएपछि मात्रै आफुले पनि श्रृंगार गर्ने चलन रहेको संस्कृतीविद उमाशंकर दिवेदीको भनाई छ ।

    सप्तमीको दिन खईच भर्ने परम्परा महिलाहरुको लागि अति नै विशेष हुने गरेको ब्रतालु महिलाहरु बताउँछन् । माईस्थानकी सिमा देवीले खोईच भर्ने दिन विभिन्न मिष्ठान्न र सामाग्री देवीलाई अर्पण गर्ने चलन रहेको बताउँछिन्। उनले सप्तमीको खोईच भर्ने दिन हाम्रो लागि धेरै नै विषेश महत्व राख्ने भएकोले मातालाई नयाँ वस्त्र , पानको पात , सुपारी , ल्वाङ्ग , ईलाईची , मिठाई ,रुप चढाइने गरीएको उनले बताईन् ।पछिल्लो समयमा मधेशी समुदायका महिला मात्रै नभई पहाडी समुदायका महिलाहरुले पनि खोईच भर्न थालेका छन् । खोंइच भर्ने क्रम सप्तमी तिथीको मध्यरात सम्म चल्ने छ । त्यसपछि अष्टमी र नवमीका दिन शक्तिपिठहरुमा पुश बली दिने चलन छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑