वीरगंज । भारतको उडिसामा होस्टलमा रहेकी एक छात्राले बच्चा जन्माए’पछि दुई जना शिक्षकलाई गिरफ्तार गरिएको छ । छात्राले बच्चा जन्माएपछि स्कुलका प्रधा’नाध्यापक र होस्टल सुपरिटेन्डेन्ट’लाई गिरफ्तार गरि:एको हो ।
दुवैजनालाई घ’टनाका बारेमा जान’कारी नदिएर प्रशासन’बाट लुकाउन खोजेको आ’रोप लगाइएको छ । सरकारी तवर’बाट सञ्चा’लित उमुरी आश्रम नामको उक्त विद्यालय आदि’वासी जनजातिका बच्चा’हरुले पढ्ने आवसीय स्कुल हो । छात्राले होस्टेलमा नै बच्चा जन्माए’की थिइन् । स्कुल’मा उक्त घ’टना भएपछि ति छात्रा’लाई समेत एक जिपमा राखेर उनको गाउँ उप्परकेंडीमा बाबु आमाको साथमा पठाइएको थियो ।
प्रारम्भिक अनुसन्धान’पछि प्रह’रीले प्रधाना’ध्यापक कैलाश बर्मा र होस्टल सुपरीटेन्डेन्ट सबिता गुरु’लाई नियन्त्रणमा लिए’को हो । जनवरी’देखि यता स्कुलमै छात्राले बच्चा जन्माएको यो दोस्रो घटना हो । यसअघि २३ जनवरीमा कन्धमाल जिल्लाको लिंगा’गडामा एक आवासीय स्कुलमा १० कक्षामा पढ्ने छात्राले होस्टलमै बच्चा जन्मा’एकी थिइन् ।