• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरी नायब महानिरीक्षक मसऊद आलमद्वारा ईलाका प्रहरी कार्यालय भवनको उद्घाटन

  • वीरगंज संजाल
  • १४ आश्विन २०७९, शुक्रबार १४:४५
  • ३०१७

    वीरगंज । राजन कुमार बानिया । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मसऊद अालम खाँ ले अाज नव निर्मित ईलाका प्रहरी कार्यालय कालिकामाई पर्साको कार्यालय भवनको उद्घाटन गर्नु भएको छ । पर्साको कालिकामाई गाउँपालिकाको बिरंचीबर्वामा निर्माण भएको ईलाका प्रहरी कार्यालय कालिकामाई पर्साको नवनिर्मित भवनको उद्वघटन एक समारोका बिच प्रमुख अतिथी रहनु भएका मधेश प्रदेश प्रहरी प्रमुख खाँले बिधवत रुपमा पुजापाठ गरि उद्वघाटन गर्नु भएको छ। संघिय सरकारबाट २ करोड ३२ लाख ९२ हजार ३ सय २४ रुपैयाँ रकम बिनियोजन भई निर्माण सम्पन्न भएका उक्त भवनहरुमा कार्यालय भवन, थुनुवा कोठा,ब्यारेक,शौचालय, पुरुष र महिलाको लागि अलग-अलग हिरासत कक्ष ,प्रमुखको कोठा, कार्यरत प्रहरी कर्मचारीको लागि बस्ने आवास तथा भान्सघरको निर्माण भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक खाँ ले भने प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो । पछिल्लो समय प्रहरीको भौतिक संरचनाहरु आधुनिक बन्दै गईरहेकाले प्रहरीलाई सुविधा प्राप्त मात्र नभई काम गर्ने वातावरण सिर्जना भईरहेको समेत उल्लेख गर्नुभयो छ। मधेश प्रदेशमा भारत संग जोडिएक्को सिमा नाका हो खुला सिमा नाकाको गलत तत्वका मान्छे हरुले फाईदा उठाउन सक्ने भएकोले सिमा नाकामा अपराध र चोरी तस्करी नियन्त्रण गर्न मा अाफ्ना मातहतका सुरक्षाकर्मी हरुलाई निर्देशन दिनुभएका छन। प्रहरी बर्दीको नागरिक हुन भने , नागरिक बिना बर्दीको प्रहरी हुन। अपराध र चोरी तस्करी रोकनमा जनसमुदायको सहयोग सरहानिय रहेको बताउनु भयो।

    अहिले हिन्दु हरुको महान पर्वको रुपमा चलिरहेको बिजयादशमी, दिपावली , तथा छठको मध्यनजगरी सुरक्षा मा विशेष ध्यान दुनुपर्नेमा जोडदिनु भएको हो। ईलाका प्रहरी कार्यालय कालिकामाईको नवनिर्मित भवनको उद्वघाटन कार्यक्रममा विशिष्ट अतिथी कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता , जिल्ला प्रसाशन कार्यालय पर्साका सहयक प्रमुख जिल्ला अधिकारी अध्यकान्त पौडेल,नेपाली सेना प्रमुख दयान्नद कार्की,पर्सा प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेज प्रकाश पोख्रेल , अनुसंधानका सहायक प्रमुख दिपक खडका, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, ईप्रका पोखरियाका प्रनि अायुष प्रसाद जोशी, लगाएतले मन्त्बय राखेका छन। उद्वघाटन कार्यक्र्रममा वडा अध्यक्ष जयनारयण प्रसाद, संजय पटेल, सोनालाल चौरसिया, संजय साह, लालबाबु चौरसिया, पुर्व वडाध्क्ष पवन तिवारी लगायत जनप्रतिनिधि ,कर्मचारी ,र स्थानिय हरुको सहभागिता रहेको थियोे। कार्यक्रम सन्चालन प्रहरी निरीक्षक बिशाल मलले गर्नु भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑