• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज भित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा डेस्कबेञ्चको अभाव

  • वीरगंज संजाल
  • १४ आश्विन २०७९, शुक्रबार १३:३४
  • १५२१

    वीरगंज । वीरगञ्ज महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा डेस्कबेञ्चको अभाव देखिएको छ । महानगरको शिक्षा समितिले गठन गरेको सामुदायिक विद्यालयको भौतिक अवस्थाको अध्ययन गर्न गठित उप–समितिले स्थलगत निरीक्षणका क्रममा विद्यालयहरुमा बढिमात्रामा डेस्कबेञ्चकै अभाव रहेको देखाएको हो । समितिले सामुदायिक विद्यालयलाई १ हजार ८ सय ७५ सेट डेस्कबेञ्च अभाव रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । डेस्कबेञ्च अभावमा विद्यार्थी एउटै डेस्कबेञ्चमा कोचिएर बस्नु पर्ने समस्या रहेको तथा केही ठाउँमा भुईँमै बसेर पढ्नु पर्ने बाध्यता रहेको देखिएको हो । २ हप्ता लगाएर स्थलगत निरीक्षण गरेको उपसमितिले निरीक्षणका क्रममा प्राप्त भएको जानकारीलाई प्रतिवेदन बनाएर बिहीबार महानगरपालिकाका मेयर राजेशमान सिंहलाई बुझाएको छ ।

    बिहीबार प्रतिवेदन बुझाउँदै उपसमितिका संयोजक प्रदीप केडियाले सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि प्रतिवेदनमा समेटिएका समस्या सुधार गर्नुपर्नेमा जोड दिएका छन् । वीरगञ्ज महानगरपालिकामा सञ्चालित ९० वटा सामुदायिक विद्यालयमा स्थलगत रुपमा पुगेर समितिले हरेक विद्यालयको अवस्थाको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा बजारमा सञ्चालित अधिकांस सामुदायिक विद्यालयमा भवन तथा कक्षाकोठाका साथै डेस्कबेञ्चको अभाव देखिएको समितिकी सदस्य डा.शुष्मा तिवारीले बताइन् । महानगरकै ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा भने कक्षाकोठामा जस्तापाता लगाउनुपर्ने, झ्यालढोका मर्मत गर्नुपर्ने, शौचालय, पिउने पानी, पंखा अभाव जस्ता समस्या भेटिएको उनी बताउँछिन् । समितिले दिएको प्रतिवेदनले ६१ वटा नयाँ कक्षाकोठा निर्माण गर्नुपर्ने, ७१ वटा कक्षाकोठा मर्मत गर्नुपर्ने, २३ सेट शौचालय निर्माण गर्नुपर्ने, ५ सेट शौचालय मर्मत गर्नुपर्ने, ४१९ वटा पंखा जडान गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ ।

    यस्तै १३२ वटा झ्याल ढोका बनाउनुपर्ने, १३ वटा कोठामा जस्तापाता लगाउनुपर्ने, १९ थान चापाकल जडान गर्नु पर्ने, १४ वटा विद्यालय मैदानमा माटो पुर्नु पर्ने लगायतका समस्या प्रतिवेदनमा देखाइएको छ । वीरगञ्जमै सञ्चालित त्रिजुद्ध मावि, त्रिभुवन हनुमान मावि लगायतमा कक्षाकोठा अभाव देखिएको छ भने माइस्थान विद्यापिठमा डेस्कबेञ्च अभाव भेटिएको छ । प्रतिबेदन बुझ्दै महानगरका मेयर सिंहले सामुदायिक विद्यालय सुधारका लागि समितिले औँल्याएको समस्या समाधानमा दशैँ लगत्तै विस्तृत कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । यस्तै कतिपय विद्यालयमा शिक्षक नियमित नआउने, आर्थिक अपारदर्शीता, न्यून विद्यार्थी संख्या जस्ता समस्या पनि देखिएकाले त्यसलाई पनि सम्बोधन गर्ने गरी काम गरिने मेयर सिंहले बताए । आफूहरुकाे ध्यान शिक्षा सुधारमै केन्द्रित रहेकाले समितिकाे सुझाव अनुसार याे चाडपर्व वितेलगत्तै काम अघि बढाइने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला
  • वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन
  • आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित
  • अंजुमन ईस्लामिया मुर्लि द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना, २१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    अंजुमन ईस्लामिया मुर्लि द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना, २१ जनाले गरे रक्तदान

    नेशनल मडिकल कलेजले नेपाल प्रहरी र उनका परिवारलाई स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    अंजुमन ईस्लामिया मुर्लि द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना, २१ जनाले गरे रक्तदान

    नेशनल मडिकल कलेजले नेपाल प्रहरी र उनका परिवारलाई स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    News

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    News

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    News

    अंजुमन ईस्लामिया मुर्लि द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना, २१ जनाले गरे रक्तदान

    News

    नेशनल मडिकल कलेजले नेपाल प्रहरी र उनका परिवारलाई स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑