• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    च्याउ खानुहुन्छ ? यस्ता छन् च्याउ खानुका यति धेरै फाइदाहरू…

  • वीरगंज संजाल
  • १४ आश्विन २०७९, शुक्रबार १२:४२
  • १७३३

    वीरगंज । च्याउ स्वादका लागीमात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी रहेको छ । यसलाई धेरैले रुचाउन गर्छन् । जंगलमा पाइने विषालु च्याउ खाँदा भने कहिलेकाहीँ ज्यान गएका घटनाहरू सार्वजनिक नभउका होइनन् तर सावधानी अपनाएर च्याउ खाँदा यसका धेरै फाइदा छन् । स्वस्थकर र शरीरमा कुनै हानि नपुर्‍याउने भएकाले यसको मज्जा धेरैले लिइरहेका छन् ।

    च्याउले हाम्रो शरिरमा इम्युनिटी पावर बढाउने काम गर्छ ।च्याउमा फुंगी नामको चिनी र लेन्टिनन तत्वले शक्ति उत्पादन गर्छन् । च्याउमा विभिन्न किसिमको वेटा गुल्कान हुन्छ । यसले शरीरलाई थप बलियो बनाउन मद्दत गर्छ । सिताके, ह्वाइट बटम, ओयस्टर, हनी तथा इनोकी च्याउले शरीरको विकार हटाउने काम गर्छन् । रियसी नामक च्याउले ट्युमर र अन्य डरलाग्दो रोग हुनबाट जोगाउँछ । यो च्याउ विशेषगरी पूर्वी एसियामा शताब्दीदेखि प्राकृतिक औषधि उपचारका निमित्त प्रयोग हुँदै आएको छ ।

    च्याउले महिलामा हुने स्तन क्यान्सरविरुद्ध लड्ने क्षमता विकास गर्छ । ओयस्टर, प्रोटोवेलो, क्रिमिनी तथा ह्वाइट बटम प्रजातिका च्याउ नियमित खाँदा सम्भावित स्तन क्यान्सरबाट जोगिने एक अध्ययनले देखाएको छ । च्याउमा धेरै प्राकृतिक भिटामिन हुन्छ । विज्ञहरूका अनुसार बटम च्याउमा भिटाभिन डीको मात्रा अधिक हुन्छ  । त्यस्तै च्याउले कोलेस्ट्रोल र ब्लडप्रेसर कम गर्न सहयोग गर्छ । डरबाट मुक्ति पाउन च्याउ नियमित रूपमा सेवन गर्नले फाइदा पुग्ने विज्ञ बताउछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
  • जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण
  • २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    News

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    News

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    News

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑