• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छपकैंयाका वरिष्ठ सईको मिलोमतोमा वीरगंज नाकामा तस्करी

  • वीरगंज संजाल
  • १३ आश्विन २०७९, बिहीबार १३:२३
  • २८०१

    वीरगंज । चाडवाडमा नेपाली उत्पादलाई बजारबाट बिस्तापित गर्ने उदेश्यका साथ पर्साको बिभन्न नाकाबाट प्रहरीकै मिलोमतो भारी मात्रा तस्करी भइरहेको छ । हिन्दुहरुको विभिन्न चाड पर्व नजिकिए संगै प्रहरीकै सकृयता तथा संरक्षणमा बीरगन्जको बिभन्न नाकाबाट व्यपाक तस्करी भइरहेको स्रोतले जनाएको छ ।प्रहरीको माथिलो निकाय र युनिटहरुकै प्रत्यक्ष निर्देशनमा एनि हाउ माल कमाउमा धन्दामा लाग्न निर्देशन माथिल्लो निकायबाटै आएको हुँदा सो अनुरुप काम भइरहेको प्रहरी संगठनकै इमान्दर सिपाहीहरुको भनाई छ । तस्कर तथा तस्करीलाई प्रहरीकै संरक्षण भएपछि बीरगन्ज भन्सार क्षेत्रमा तस्करहरुकै रजाई रहेको छ ।

    अबैध ढंगले हुने राजस्व दोहनलाई नियन्त्रण गर्नकै लागि सिमाहरुमा खडा गरिएको सिङ्गो युनिटनै अबैध करोबारीहरु संग मुद्रा मोचनमा लागे पछि बीरगन्जका केही नामुद तस्करहरुको जयजय भएको छ भने राज्यको करोडौ रकम बजारको राजस्व दिनहु चुहावत भइरहेको छ । लामो समय देखि तस्करी धन्दामा रहेर नाम कमाएका मदन रुन्चे , हरेन्द्र पटेल,बली लगाएतका दर्जनौं तस्करहरु दिन्हु बीरगन्जको छपकैंया बाट खुलम खुल्ला कपडाका तस्करी गरिरहेका छ्न । ती तस्करहरूलाई इलाका प्रहरी कार्यलय छपकैंयाका वरिष्ठ सई अशोक बस्नेतको निर्देशनमा कपडाको तस्करी लाइन दिइएको बुझिएको छ । तस्करहरु संग सेटिङ्ग मिलाउन मुख्य भुमिका प्रहरी हवल्दार मोहन यादवले गर्ने गरेको जनाइएको छ । यादव इलाका प्रहरी कार्यालय छपकैंयाका घुमुवा हुन, कसलाई लाइन दिने,नदिने कसँगं कति पैसा लिने,नलिने यादवको हाथमा रहेको छ ।

    तस्करहरू दिन र रातमा गरी ४०० देखि ५०० पोका मोटरसाइकल मार्फत छपकैया हुदै सिमा नाकाबाट बीरगन्जमा कपडा ल्याउने गरेको तथा पछि वीरगन्ज हुँदै हेटौंडा , नारायणधाट र काठमाडौं सम्म पु¥याउँने गरेको छ । बीरगन्जका ट्रान्सपोर्ट संचालक हरदेव यादव र उनका कारोबारी पार्टनर रूपमा अर्का कारोबारी ईमरान लगाएतका दर्जनौं तस्करहरु इनरुवा गाउँ नाकाबाट इनरुवा गाउँ चौकीका प्रसनी बलबहादुर तामाङको मिलिभगतमा व्यापक कपडा र पटखाको तस्करी गरिरहेका छन । यसरी मातहतका प्रहरी कर्मचारीहरु तस्करमा समलग्न रहेको भएपनि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी अधिकारी आफुहरुलाई सोबारे केहि थाहा नरहेको भन्दै झराटार्ने गरेका छन् । छपकैया नाका तस्करी र तस्करीका कारण गन्हाई सकेको छपकैयावासीहरुकै गुनासो छ । प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको बिषयमा वरिष्ठ सई वस्नेतसँग प्रतिक्रिया लिन खोज्दा यो सबै कुरा झुठा तथा कपोल्कल्पित रहेको बताउँदै आएका छन् । तर सो क्षेत्रका स्थानिहरुले धेरै पटक उनले नै तस्करहरुलाई मोबाईल र इसाराले ग्रिन सिग्नल दिने गरेको देखेको बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑