• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यादव माथि आक्रमणको प्रयास

  • वीरगंज संजाल
  • १० आश्विन २०७९, सोमबार १२:३३
  • ४९४१

    वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवमाथि आक्रमणको प्रयास भएको छ । आइतबार बेलुकी वडा नंबर २ मा रहेको गाउँपालिका कार्यालयबाट वडा नंंवर ६ स्थित घर फर्किंदै गर्दा यादव माथि आक्रमणको प्रयास भएको हो । १०/१२ जनाको संख्यामा रहेका समूहको आक्रमणबाट अध्यक्ष यादवसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव घाइते भएका छन् । सहनीको हात भाँचिएको छ भने यादवको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

    आक्रमणबाट अध्यक्ष सवार गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडीको सिसा फुटेको छ भने ना २ च ८६६ नम्बरको निजी कारमा आगजनी गरिएको छ । कार्यालयबाट घर फर्किने क्रममा ज्यान मार्ने उद्देश्यले आफूमाथि आक्रमण गरेको अध्यक्ष यादवले बताए । ‘कार्यालयबाट घर फर्कंदै थिएँ, सखुवाप्रसौनी–५ बलुवा पुग्ने बित्तिकै १०/१२ जनाको संख्यामा आएका गुण्डा प्रवृत्तिका मानिसहरुले आक्रमण गरे’, उनले भने, ‘मलाई त केही भएको छैन, तर दुई जना घाइते भएका छन् ।’गाउँपालिकाका प्रमोद यादव, अनिल पटेल, रामबाबु यादव लगायतले ज्यान मार्ने प्रयास गरेको अध्यक्ष यादवको आरोप छ ।

    उनका अनुसार दिँउसो कार्यालयमा केही व्यक्तिले होहल्ला गर्नुको साथै कर्मचारीमाथि दुव्र्यवहार गरेका थिए । सम्झाइ–बुझाइ गर्दा नमानेपछि प्रहरी बोलाएर एक जनालाई पक्राउ गरिएको थियो । त्यसैको प्रतिशोधमा आफूमाथि आक्रमण भएको हुनसक्ने यादवले बताए । स्रोतका अनुसार लोसपाबाट एमालेमा प्रवेश गरेका प्रदेशसभा सदस्य प्रल्हाद गिरीको नाति पर्ने ‘बुलेट’ भनिने दीपरञ्जन गिरी आइतबार दिउँसो गाउँपालिका कार्यालय गएका थिए । केही दिन पहिले राजुराज गिरी भन्ने गिरी परिवारका एक सदस्यले फेसबुकमा गाउँपालिकाको गाडी दुरुपयोग भएको विषयमा ‘स्टाटस’ राखेका थिए ।

    त्यहि विषयलाई लिएर गाउँपालिका अध्यक्ष यादवका भाइ बलवन्त यादवले दीपरञ्जनलाई आक्रमण गर्नुका साथै प्रहरी बोलाएर पक्राउ गर्न लगाएका थिए । त्यसक्रममा जसपाका दीपलाल साह गोढको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि आक्रोशमा आएका समूहले अध्यक्ष यादवमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । प्रहरी उपरीक्षक उमेश बस्नेतले भने घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । ‘घटनाको जानकारी पाए गत्तै प्रहरी टोली परिचालन गरेर म स्वयम् पनि घटना स्थलमा पुगें’, उनले भने ‘घटनामा संलग्न १२ जनाको नाम आएको छ, ३ जनालाई पक्राउ गरिसकेका छौं ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न
  • लागुऔषधसहित प्रहरी जवान पक्राउ
  • नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण
  • भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    घण्टाघरको ट्राफिक लाइट सञ्चालनमा नआउँदा ट्राफिक प्रहरीप्रति मेयर सिंहको आक्रोश

    बिराटनगरमा जतुवा खानेपानी तथा सरसफाइ आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण, सेवा शुभारम्भ

    पर्सा जिल्लामा संघीय मन्त्री राजकुमार गुप्ता र व्यवसायी प्रतिनिधिबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    News

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    News

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    News

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    News

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑