• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा ३ लाख ४५ हजार मतदाता कायम

  • वीरगंज संजाल
  • ९ आश्विन २०७९, आईतवार १५:१४
  • १६४१

    वीरगंज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पर्सा जिल्लाबाट ३ लाख ४५ हजार ९२८ जना मतदाताले मत दिने भएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पुरुष मतदातातर्फ १ लाख ९४ हजार ९ सय ४, महिलातर्फ १ लाख ५१ हजार ८ र तेस्रोलिङ्गीतर्फ १६ जना मतदाता कायम भएका हुन् । चार सङ्घीय निर्वाचन क्षेत्र, आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा कुल मतदानस्थल एक सय ६७ र मतदान केन्द्र चार सय १२ वटा कायम भएको निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिए । उनका अनुसार सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदातातर्फ ४४ हजार ९९, महिलातर्फ ३३ हजार पाँच सय ७८ र तेस्रोलिङ्गी दुई गरी ७७ हजार आठ सय ७९ मतदाता छन् । यो क्षेत्रमा ३४ वटा मतदानस्थल र ८८ मतदान केन्द्र छन् । यसैगरी क्षेत्र नं २ मा पुरुषतर्फ ४९ हजार ७५, महिलातर्फ ३७ हजार आठ सय ८७ र तेस्रोलिङ्गी चार गरी ८६ हजार नौ सय ६६ मतदाता छन् । यो क्षेत्रमा ३८ मतदानस्थल र एक सय तीन मतदान केन्द्र रहेको सो कार्यालयले जनाएको छ ।

    यसैगरी क्षेत्र नं ३ मा पुरुषतर्फ ५१ हजार तीन सय ६६, महिलातर्फ ३९ हजार ६२ र तेस्रोलिङ्गी चार गरी ९० हजार चार सय ३२ मतदाता छन् भने यो निर्वाचन क्षेत्रमा ४७ मतदानस्थल र एक सय नौ मतदान केन्द्र छन् । क्षेत्र नं ४ मा पुरुषतर्फ ५० हजार तीन सय ६४, महिला ४० हजार चार सय ८१ र तेस्रोलिङ्गी छ गरी ९० हजार आठ सय ५१ मतदाता रहेको र ४८ मतदानस्थल र एक सय १२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ । जिल्लामा सबैभन्दा बढी मतदाता क्षेत्र नं ४ मा ९० हजार आठ सय ५१ छन् । यसैगरी आठवटा क्षेत्र रहेको प्रदेशसभामा क्षेत्र नं १ को (क)मा पुरुष २२ हजार पाँच सय ६१, महिला १६ हजार चार सय ५५ गरी ३९ हजार १६ मतदाता छन् भने २२ वटा मतदानस्थल र ४५ मतदान केन्द्र छन् । क्षेत्र नं १ (ख) मा पुरुष २१ हजार पाँच सय ३८, महिला १७ हजार एक सय २३, तेस्रोलिङ्गी दुई गरी कुल ३८ हजार छ सय ६३ मतदाता छन् भने १२ वटा मतदानस्थल र ४३ मतदान केन्द्र रहेको जनाइएको छ ।

    क्षेत्र नं २ (क) मा पुरुष २४ हजार त सय ३१, महिला १९ हजार दुई सय ११, तेस्रोलिङ्गी दुई गरी कुल ४३ हजार आठ सय ४४ मतदाता रहेको र २१ मतदानस्थल तथा ५२ मतदान केन्द्र छन् । क्षेत्र नं २ (ख) मा पुरुष २४ हजार चार सय ४४, महिला १८ हजार छ सय ७६, तेस्रोलिङ्गी दुई गरी ४३ हजार एक सय २२ मतदाता रहेको र १७ वटा मतदानस्थल र ५१ मतदान केन्द्र छन् । क्षेत्र नं ३ (क)मा पुरुष २४ हजार नौ सय ३०, महिला १९ हजार चार सय ६२, तेस्रोलिङ्गी एक गरी ४४ हजार तीन सय ९३ मतदाता छन् भने २२ मतदानस्थल र ५१ मतदान केन्द्र छन् । क्षेत्र नं ३ (ख)मा पुरुष २६ हजार चार सय ३६, महिला १९ हजार छ सय, तेस्रोलिङ्गी तीन गरी ४६ हजार ३९ मतदाता, २५ मतदानस्थल र ५८ मतदान केन्द्र छन् । क्षेत्र नं ४ (क)मा पुरुष २३ हजार नौ सय दुई, महिला २० हजार दुई सय ७२ र तेस्रोलिङ्गी तीन गरी ४४ हजार एक सय ७७ मतदाता, २५ मतदानस्थल र ५५ मतदान केन्द्र छन् । क्षेत्र नं ४ (ख)मा पुरुष २६ हजार चार सय ६२, महिला २० हजार दुई सय नौ, तेस्रोलिङ्गी तीन गरी ४६ हजार छ सय ७४ मतदाता, २३ मतदानस्थल र ५७ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न
  • लागुऔषधसहित प्रहरी जवान पक्राउ
  • नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण
  • भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    घण्टाघरको ट्राफिक लाइट सञ्चालनमा नआउँदा ट्राफिक प्रहरीप्रति मेयर सिंहको आक्रोश

    बिराटनगरमा जतुवा खानेपानी तथा सरसफाइ आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण, सेवा शुभारम्भ

    पर्सा जिल्लामा संघीय मन्त्री राजकुमार गुप्ता र व्यवसायी प्रतिनिधिबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेकपा एमाले बहुदरमाई नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न

    News

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    News

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    News

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    News

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑