• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चुनाबि खर्च निकाल्नको लागि विभिन्न किसिमका प्रोपगणडा

  • वीरगंज संजाल
  • ८ आश्विन २०७९, शनिबार २२:२५
  • ४३४५

    बारा । बाराजिल्लाकाे सिम्रौनगढ नगरपालिका नगरपालिका स्थित रहेको आफ्नै भवनमा नेपाली काग्रेसबाट निर्वाचित वाडा अध्यक्ष अवधेश सहनि राजकुमार यादव अजिउलाह अन्सारी शिव मङल कुशवाहा अर्बिन्द मुखिया दिनदयाल मुखिया रामएकवाल प्रसाद यादव लगायत नेपाली काङ्ग्रेसका निर्वाचित जनप्रतिनिधि ३९ उनचालीस जनाले सिम्रौनगढ नगरपालिकाकाे सभा हलमा बताउदै । असोज चार गते नगरपालिकाकाे कार्यलयमा कक्षा नव र दशका विद्यार्थीहरुले ताेडफाेड गरेकाे कार्यले आफ्नै नगरपालिकाकाे सम्पत्ति नस्ट भएको छ।

    तर नगर प्रमुखको किसाेरि प्रसाद कलवारकाे भुलले यस्तो घटना घटेकाे छ। शेक्षिक भर्मणकाे लागि खर्च माग्दै आइरहैको अवस्थालाई शेधान्ती प्रकृयामा नगएर यस्तो घटना घटेपछि । मेयरले अर्को माथि दाेसा राेपन गर्न सुरु गरेकाे छ। सिम्रौनगढ नगरपालिकाका उप मेयर नजबु सेहरकाे श्रीमान शेख माेतिमकाे असलिल भाषा तथा अभद्र ब्यवहारको कारणले गर्दा नगरपालिकामा घटना भइरहेको छ। प्राय गरिब बर्गका ब्यक्तीले आर्थिक सहयाेग माग्न आउदा खेरी मेयर कै भाइ रामप्रबेस साहले आफ्नो धनधाक देखाउनै काम गरिरहेकाे अवस्था देखिएकाे छ। नेपाली कांग्रेसका निर्वाचित वाडा अध्यक्षले बिकासकाे पक्षमा रहेकाे छ।

    वहाले चारै तिर कार्यकर्ता पालनपोषणमा दिनरात लाग्नु भएको छ। नेपाल सरकाले संबिधानमा ताेक दिएकाे छ महिनामा दुई चाेटि बाेडकाे अनिवार्य बैठक बस्नु पर्न हो तर वाहाले निर्व्चित भए देखि नै जातियता र पार्टीगत नितिमा मौन रहेको समेत बताएको थिए। नगरपालिकाकाे अनुमानित पन्द्र लाखको छति भएको हाेला तर वहाले साेसल मिडियामा चौरासि लाख भन्दै हुनुहुन्छ। चुनाबि खर्च निकाल्नको लागि विभिन्न किसिमका प्रोपगणडा जालझेल रचनु भएको समेत बताएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑