• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पकडियामा जसपा नगर कमिटिद्वारा बडा दसै शुभ दिपावलि तथा छठ पर्वको शुभकामना अर्दान प्रदान कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ८ आश्विन २०७९, शनिबार २२:२१
  • ५०८९

    बारा । बारा जिल्लाकाे पचरौता नगरपालिकाकाे वाडा नम्बर छव चिकनि पकडियामा जसपा नगर कमिटिले बडा दसै शुभ दिपावलि तथा छठ पर्वको शुभकामना अर्दान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ। कार्यक्रमकाे प्रमुख अध्यक्षता जसपा नगर कमिटिका वाडा नम्बर छवकाे अध्यक्ष रामधार यादव प्रमुख अतिथि जसपा प्रदेस सदस्य अवधभुसन यादव बिशिस्ट अतिथि कुसेसवर साह वाडा अध्यक्ष प्रेम नारायण चौधरी कन्हैया प्रसाद यादव मखबुल मिया अन्सारी मनाेज यादव लगायत जसपाका निर्वाचि जनप्रतिनिधि कार्यकर्ताहरुको सहभागीता रहेकाे थिए कार्यक्रममा वाडा अध्यक्ष मनाेज यादवले बताउदै ।

    नगर प्रमुख जलनधर सिंहले आफ्नै ब्यक्तीगत स्वार्थले नगर सभा अन्योलमा राखेकाे छ। देश भरि प्रय ठाउमा नगर सभा सम्पन्न भए पनि पचरौता नगरपालिकामा नगर सभा अहिले सम्म भएको छैन। स्थानिय चुनावमा विभिन्न किसिमकाे जनता संग वाचा गरे पनि केही काम गर्न सकेकाे छैन । त्यसतै पुर्ब नगर प्रमुख रमेशकुमार यादवले बताउदै। प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित भएको नगर प्रमुख जलन्धर सिंहले तनासाह रुपमा पचरौता नगरपालिका केही काम गरिरहेकाे बताएका थिए।

    हाल सम्म बृद्ध भता जेष्ठ नागरिककाे खातामा नगएको बिधालयमा पढाउने शिक्षकाे तलब नगएको कति पटक शिक्षकहरुले पेन डाउन गरे पनि कुनै किसिमकाे सुनुवाइ लिनु भएको छैन। नगर सभा नभइकन करारमा रहेका क्रचारीलाई बर्खास्त गरेर पाच चार महिना देखि नगर अस्पताल बन्द रहेको अवस्था छ। गरीब बर्गका मानिसले सदरमुकाम देखि भारतकाे पारितिर गएर उपचार गराउन बाध्य भएको अवस्था छ। बिना बाेडकाे निर्णयले आफ्नो आसै पासै कार्यक्र्तालाई नियुक्ति गरि नगरपालिकालाई आत्स्त ब्य्स्त सिर्जना गरेको अवस्था छ भने बताउनु भएको थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागुऔषधसहित प्रहरी जवान पक्राउ
  • नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण
  • भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु
  • सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    घण्टाघरको ट्राफिक लाइट सञ्चालनमा नआउँदा ट्राफिक प्रहरीप्रति मेयर सिंहको आक्रोश

    बिराटनगरमा जतुवा खानेपानी तथा सरसफाइ आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण, सेवा शुभारम्भ

    पर्सा जिल्लामा संघीय मन्त्री राजकुमार गुप्ता र व्यवसायी प्रतिनिधिबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    घण्टाघरको ट्राफिक लाइट सञ्चालनमा नआउँदा ट्राफिक प्रहरीप्रति मेयर सिंहको आक्रोश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    News

    नेपाल पत्रकार महासंघको जिल्ला अदालत काठमाडौँको आदेशप्रति गम्भीर ध्यानाकर्षण

    News

    भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

    News

    सरकारले तोकेभन्दा आधा मूल्यमा पनि किसानको धान किन्दैनन् व्यापारी

    News

    घण्टाघरको ट्राफिक लाइट सञ्चालनमा नआउँदा ट्राफिक प्रहरीप्रति मेयर सिंहको आक्रोश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑