• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यौन शक्तिमा कमी ल्याउने सात कारण

  • वीरगंज संजाल
  • ८ आश्विन २०७९, शनिबार ००:५३
  • ३५६१

    वीरगंज । मास्लोको सिद्धान्त अनुसार, यौन आवश्यकताहरू खाना र पानीजस्ता आधारभूत शारीरिक आवश्यकताहरू हुन्। यौन आवश्यकताको पूर्ति खुसी र सन्तुष्ट जीवन बिताउनको लागि निकै आवश्यक छ। त्यसको पूर्ति नहुनुले पनि व्यक्तिको कार्य सम्पादनमा बाधा पुर्‍याउँछ। यौन सम्बन्ध खुसीको लागि मात्र होइन, यो आफ्नो पार्टनरलाई आफ्नो स्नेह र माया देखाउने माध्यम पनि हो। तर यौन सम्बन्धलाई रमाइलो र प्रभावकारी बनाउनको लागि यौन शक्ति हुनु आवश्यक छ। सबै व्यक्तिहरू प्राकृतिक यौन शक्ति लिएर जन्मेका हुँदैनन् वा कतिपयले उमेर बढ्दै जाँदा यौन क्षमता गुमाउँछन्।
    यौन शक्ति मूलतः यौन सक्रिय र बलियो हुनुको अवस्थालाई बुझाउँछ। पुरुषहरूमा अपेक्षाकृतरुपमा उच्च कामवासना हुन्छ र तिनीहरू सामान्यतया चाँडै उत्तेजित पनि हुन्छन्। तर, सबैको यौन कार्यशैली एउटै हुँदैन। कतिपय पुरुषले धेरै कठिनाइको सामना गर्नुपर्ने हुन्छ। यो अवरोध धेरै कारकहरूको कारण हुनसक्छ।
    यौन शक्ति कमी हुनुका कारण
    बुढ्यौली – कम यौन शक्तिको सबैभन्दा सामान्य कारण वृद्धावस्था हो। उमेरसंगै महिलाको योनीको आकार घट्छ र योनीको पर्खालहरू पातलो हुन्छन्। यस्तै पुरुषको इरेक्शन (लिंग उत्तेजना) हुन गाह्रो हुन्छ। यौन हार्मोनको स्तरमा पनि गिरावट आउन थाल्छ। रक्त प्रवाह कम हुनु – रक्तनलीहरू अवरुद्ध हुनु वा यौन अंगहरूमा रगत प्रवाह कम हुनुले पनि यौन शक्ति वा क्षमता कम गर्न सक्छ। जब तपाईं यौन क्रियाकलापमा संलग्न हुन खोज्नुहुन्छ तब यसले तपाईंलाई उत्तेजनाको अनुभव गर्नबाट रोक्न सक्छ।
    विभिन्न प्रकारका रोगहरु – यौन संचारित रोगहरु जस्तै मधुमेह, पिसाब नली संक्रमण, न्युराल्जिया, उच्च रक्तचाप र यौन विकार, स्खलन, इरेक्टाइल डिसफङ्शन, बढेको प्रोस्टेट ग्रन्थि आदि जस्ता केही रोगहरूले पनि तपाईंको यौन आनन्दमा बाधाको रूपमा काम गर्न सक्छ वा क्षमता घटाउन सक्छ। यसले तपाईंको यौन शक्तिलाई पनि असर गर्छ। मोटोपनले तपाईंको यौन आनन्दलाई पनि कम गर्न सक्छ।असामान्य यौन क्रोमोजोम – भ्रूणको प्रजनन अंगमा कुनै असामान्यता वा प्रसवको समयमा कुनै खराबीले पनि यौन समस्या निम्त्याउन सक्छ। निषेचन प्रक्रिया (फर्टिलाइजेशन प्रोसेस) का क्रममा असामान्य सेक्स क्रोमोजोमहरू पनि यौन विकारको कारण हुन सक्छ।
    तनाव – तनावले तपाईंको यौन हर्मोनमा हस्तक्षेप गर्न सक्छ र सेक्समा रुची घटाउन सक्छ। तनावले दम्पती बीच दरार पैदा गर्छ जसले उनीहरुको यौन रुची घटाउन सक्छ।
    खराब आहार : तपाईंको यौन जीवन सक्रिय बनाउन आहारको महत्वपूर्ण भुमिका रहन्छ। सन्तुलित खाना खानेहरुको यौन जीवन सक्रिय हुन्छ। तर तपाईंको आहार खराब छ भने यसले यौन जीवनमा पनि नकारात्मक असर गर्छ। खराब आहारकै कारण यौन जीवन निस्क्रिय हुनसक्छ। रक्सी वा निकोटिनको अधिक खपत, व्यायामको कमी : चुरोट तथा सुर्तीजन्य पदार्थ खाने, मदिरा सेवनले यौन असन्तुलन सिर्जना गर्न सक्छ। यस्तै शारीरिक व्यायामको कमीले पनि यौन जीवनमा असर गर्छ। कम यौन शक्ति वा यौन शक्ति गुमेका कारण निराश महसुस गर्न आवश्यक छैन। उचित उपचार, सही आहार र स्वस्थ जीवनशैली अपनाएर यस समस्याबाट छुटकारा पाउन सकिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑