• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजबाट २ करोड भन्दा बढिको ३ ट्रक सामान पक्राउ

  • वीरगंज संजाल
  • ७ आश्विन २०७९, शुक्रबार १२:२७
  • १७२९

    वीरगंज । वीरगन्जबाट एकैरात प्रहरीले २ करोड भन्दा बढि मुल्यको तस्करीको सामान सहित तीन वटा ट्रक नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय वीर्ताबाट बुधबार मध्यरातमा खटिएको प्रहरी टोलीले वीरगन्जको घण्टाघर र माइस्थान र आदर्शनगरबाट मालसामान सहितका ती ट्रकहरु नियन्त्रणमा लिएको हो । वीरगन्जका विभिन्न ट्रान्सपोर्टबाट मालसामान बोकेर अन्य शहरमा जान लागेको अवस्थामा ती ट्रकहरु रोकेर चेकजाँच गर्दा भन्सार प्रज्ञानपत्रमा उल्लेख गरिएको भन्दा बढि मालसामान भेटिएकाले नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए ।

    उनका अनुसार , जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार राति साढे ११ बजे वीरगन्ज ८ घण्टाघरचोकमा ना.६ ख ३३७३ नम्बरको मालवाहक ट्रक रोकेर जाँच गर्ने क्रममा ट्रकमा भन्सार प्रज्ञापनपत्रको भन्दा बढि साममान भेटिएपछि नियन्त्रणमा लिएको हो । उक्त ट्रकबाट ९१ लख ५१ ह्जार ८ सय २२ रुपैया मुल्यका सामान बराममद भएको उनले बताए । यस्तै बुधबार राति सवा ११ बजे नै वीरगन्ज ८ माईस्थान चोकमा ना.७ ख ६८७५ नम्बरको मालवाहक मिनी ट्रक रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट पनि विल बिजक भन्दा बढिको सामान भेटिएपछि नियन्त्रणमा लिइएको बस्नेतले बताए । उक्त ट्रकबाट ५० लाख ३९ हजार १ सय २४ रुपैया मुल्यको सामानन बरामद गरिएको बस्नेतले जानकारी दिए ।

    बुधबार राति नै १२ बजे वीरगन्ज १० आदर्शनजगरमा ना ५ ख ४८३१ नम्बरको ट्रकलाई पनि प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा विल बिजक भन्दा बढि परिमाणको सामान बरामद भएपछि उत्तः ट्रकलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त ट्रकबाट पनि १ करोड १८ लाख ७६ हजार ६ सय ९१ रुपैया मुल्यको सामान बरामद गरिएको प्रहरी उपरिक्षक बस्नेतले बताए । तीनवटै ट्रकबाट बरामद सामान र ट्रकको गरि २ करोड ६० लाख ६७ हजार ६ सय ३७ रुपैया मुल्यांकन गरेर माल सामान सहितको ट्रक कारबाहीका लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको बस्नेतले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव
  • काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण
  • गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या
  • मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना

    राष्ट्र बैङ्कद्वारा लचिलो कार्यदिशासहित मौद्रिक नीति सार्वजनिक

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना

    राष्ट्र बैङ्कद्वारा लचिलो कार्यदिशासहित मौद्रिक नीति सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    News

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    News

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    News

    मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना

    News

    राष्ट्र बैङ्कद्वारा लचिलो कार्यदिशासहित मौद्रिक नीति सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑