• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व सचिव मण्डलको निधन

  • वीरगंज संजाल
  • ६ आश्विन २०७९, बिहीबार १७:१५
  • ८९७

    राैतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व सचिव पत्रकार रवीन्द्र मण्डलको निधन भएको छ । बुधवार राति प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा ४९ वर्षीय मण्डलको निधन भएको हो । जिल्लाको दुर्गाभगवती गाउँपालिकाको मत्सरी निवासी उनी लामोसमय उपचाररत रहेका थिए ।

    विगत ४ वर्ष अघि जिल्लाको माधवनारायण नगरपालिकाको लागि भारतीय दुतावास काठमाण्डौबाट एम्बुलेन्स बुझेर फर्किने क्रममा दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए । उपचारकै क्रममा चिकित्सकको लापरबाहीले अपाहिज भएका मण्डलको लामोसमय देखि बीरगन्जमा उपचार भइरहेको थियो ।नेशनल मेडिकल कलेज बीरगन्जमा उपचार सम्भव नभए पछि घर फर्किएका मण्डल तीन दिन देखी गौर अस्पतालमा रहेका थिए । उनको बुधबार राति निधन भएको हो । मण्डलका एक श्रीमती दुई छोरा र तीन छोरी रहेकी छिन् ।

    सञ्चारकर्मी मण्डल विभिन्न पत्रिकाका साथै उनी लामो समय गौरमा सञ्चालनमा रहेको राजदेवी एफएमको समाचार सम्पादकको जिम्मेवारीमा समेत रहेका थिए । उनको बिहीबार बिहान मत्सरीको बाग्मती किनारमा दाहसंस्कार गरिएको छ । सञ्चारकर्मी मण्डलको मृत्युप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाले शोक विज्ञप्ति जारी गरेको छ भने माधवनारायण नगरपालिकाले शोकमा एक दिन बिदा दिएको छ ।

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?
  • पेन्ट उद्योगहरुको बदमाशी : पेन्टमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक
  • वीरगंजको मनियारीबाट बेवारिसे अवस्थामा दुईबोरा लागुऔषध बरामद
  • सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?

    पेन्ट उद्योगहरुको बदमाशी : पेन्टमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

    वीरगंजको मनियारीबाट बेवारिसे अवस्थामा दुईबोरा लागुऔषध बरामद

    सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल

    पर्साको चमरीपुलबाट ६४ किलो लागुऔषध चरेशसहित एकजना पक्राउ

    पर्साको जगरनाथपुरकी बिन हत्या प्रकरणमा : प्रहरी अनुसन्धानको संकेत– लुटपाट र लेनदेनका कारण घाँटी रेटी हत्या

    सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    वीरगंज नाकाका दुबै भन्सार कार्यालय राजश्व लक्ष्य पुरा गर्न फेरि असफल

    फेरियों नेपाली चलचित्रको निर्माण शैली , मौलिक विषयवस्तु दर्शकको रोजाइमा

    सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?

    पेन्ट उद्योगहरुको बदमाशी : पेन्टमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

    वीरगंजको मनियारीबाट बेवारिसे अवस्थामा दुईबोरा लागुऔषध बरामद

    सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल

    पर्साको चमरीपुलबाट ६४ किलो लागुऔषध चरेशसहित एकजना पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?

    News

    पेन्ट उद्योगहरुको बदमाशी : पेन्टमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

    News

    वीरगंजको मनियारीबाट बेवारिसे अवस्थामा दुईबोरा लागुऔषध बरामद

    News

    सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल

    News

    पर्साको चमरीपुलबाट ६४ किलो लागुऔषध चरेशसहित एकजना पक्राउ


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑