• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा राष्ट्रपति विरुद्ध जसपाको प्रदर्शनः सडकमा टायर बालेर नाराबाजी

  • वीरगंज संजाल
  • ५ आश्विन २०७९, बुधबार १७:००
  • २३२५

    वीरगंज । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) सडक आन्दोलनमा उत्रिएको छ । जसपाले बुधबार वीरगन्जमा सडकै टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेको हो । जसपाका युवा विधार्थीहरुले वीरगन्जको आदर्शनगर चोकमा टायर बालेर नाराबाजी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा पनि मागेका छन् । मंगलबार मध्यरात १२ बजेसम्मको समयसीमा रहेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरण गर्न अस्विकार गरेकी हुन्।संसदको दुवै सदनबाट दोश्रोपटक पास भइ राष्ट्रपतिकोमा पठाइएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु पर्ने अन्तिम समय मंगलबार राति १२ बजे सम्म थियो । तर राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण नगरेपछि उनले संविधानको उल्लंघन गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।

    त्यसैक्रममा बुधबार वीरगन्जमा जसपाका युवा विधार्थी नेताहरुले राष्ट्रपति भण्डारीको विरोधमा सडकमै टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनिहरुले राष्ट्रपति भण्डारी मुर्दावाद , राष्ट्रपति भण्डारी राजिनामा दे , शीतल निवास खाली गर , लाखौं युवालाइ नागरिकता विहिन बनाउन पाइदैन लगायतका नारा पनि लगाएका थिए । विरोध प्रदर्शनमा सहभागी जसपाका जिल्ला सचिव तबरेज अहमदले संविधानको रक्षक राष्ट्रपतिले नै संविधानको ठाडो उल्लंघन गरेकाले उनको राजिनामाको माग गर्दै प्रदर्शन गरिएको बताए । उनले कुनै पनि विधेयक दुवै सदनबाट पारित गरि दोश्रो पटक राष्ट्रपतिकोमा पठाएपछि राष्ट्रपतिले १५ दिन भित्रमा प्रमाणीकरण गर्नु पर्ने प्रावधान संविधानमै उल्लेख रहेको बताए । तर राष्ट्रपति भण्डारीले एमाले पार्टीको कार्यकर्ता बनेर नागरिकता विधेयक प्रमाणीकरण नगरेको आरोप उनले लगाए । अहमदले भने ,‘ राष्ट्रपतिले तत्कालै राजिनामा दिइनन् भने हामी अअझ सशक्त आन्दोलनका साथ सडक उत्रिन्छौ , राष्ट्रपति भण्डारीलाइ घुडाँ टेकाएरै छाड्छौ ।

    प्रदर्शनमा सहभागी जसपा निकट समाजवादी विधार्थी युनियन पर्साका अध्यक्ष एजाजबाबु राँकीले नागरिकता विधेयक प्रमाणीकर नगर्ने राष्ट्रपति भण्डारीको कदम संविधान माथिकै प्रहार भएको बताए । उनले भने ,‘ संविधान नै नमान्ने राष्ट्रपति यो देशलाइ चाहिएको छैन , त्यसैले राष्ट्रपतिले छिट्टै राजीनामा दिनु पर्छ होइन भने हामी देशभर आन्दोलनको आँधी बेहरी ल्याउछौ । राँकीकै नेतृत्वमा भएको प्रदर्शनमा जसपाकी नेतृ एंव प्रदेशसभा सदस्यहरु करिमा बेगम र भीमा यादव , जसपाका नगर अध्यक्ष इश्वरचन्द्र यादव , जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेक महम्मद अन्सारी, जसपाका युवा नेता , सरोज यादव ,गौरव बर्मा ,विष्णु पटेल , मुकेश द्धिवेदी लगायतको सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑