• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्री नृसिंह मा. वि. बन्यो भ्रष्टाचारीहरुको अड्डा, प्रअ मेहताले व्यापक आर्थिक अनियमितता गरेको कुर्मीको खुलासा

  • वीरगंज संजाल
  • ४ आश्विन २०७९, मंगलवार १२:३२
  • ५०७७

    वीरगंज । पर्साको बीरगन्ज महानगरपालिका वडा नं. १४ पिपरामा रहेको श्री नृसिंह माध्यमिक बिद्यालय भ्रष्टाचारीको अड्डा बनेको छ । बिद्यालयका प्रधानाध्यापक बिनोद कुमार मेहताले अग्रेजी माध्यको नाममा लुट मच्चाएको स्थानिय अभिभावकहरुले आरोप लगाएका छन् । सोमबार बिद्यालय पसिरमा अभिभाव समिति गठनका लागि बसेको बैठकमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु प्रसाद कुर्मीले बिद्यालयका प्रअ मेहताले केहि स्थानिय वाउन्सरहरुको सहयोगमा बिद्यालयमा अनाधकृत रुपमा बिधार्थीहरुसँग शुल्क उठाई आर्थिक भ्रष्टाचार गरेको तथा बिद्यालयको सम्पतीको दोहन गरेको आरोप लगाएका छन् । बिद्यालय व्यवस्थापन सिमितिका अध्यक्ष कुर्मीले आफु बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको भएपनि प्रअ मेहताले पूर्व व्यवस्थापन समितिका अध्यक्ष लगायतका केही स्थानिय व्यक्तिहरुको मिलोमतोमा समितिका अन्य सदस्यहरुलाई आर्थिक प्रलोभनमा पारी एकलौटी गङ्गबाट बिद्यालय संचालन गरी रहेको खुलासा गरे । प्रअले नै जालसाजी गरी आफुलाई व्यवस्थापन समितिमा अल्पमतमा पारेको कुर्मीले आरोप लगाए ।

    अभिभावक भेलालाई सम्बोधन गर्दै वडा १४ का वडा अध्यक्ष महबुब ऐलाहीले सकारी नियमको धज्जी उठाउँदै प्रअ मेहताले करोडौं रकम बिद्यार्थीहरुसँग असुली गरेको तथा त्यसको हिसाव किताव पारदर्शी नगरेको अरोप लगाए । वडा अध्यक्ष ऐलाहीले आफुले स्कुलको गलत गतिबिधि बारे बीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण एवं बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई समेत जानकारी गराएको बताए । उनले बिद्यालयमा भइरहेको गुणस्तर हिन शिक्षा पद्धती एवं आर्थिक अनियमिता बिरुद्ध सबै अभिभावकहरु एक जुटभई लागनु पर्ने कुरामा जोड दिए । स्थानिय युवा नेता एवं एकिकृत समाजवादी पार्टी निकट युवा संघका केन्द्रिय सदस्य अनिल पटेलले प्रअ मेहताले समुदायिक स्कुलमा निजि स्कुल भन्दा बढी शुल्क लिने गरेको बताए । उनले बिद्यालयले प्लस टु ११ कक्षा व्यवस्थापन संकाय तर्फ भर्ना शुल्क नेपाली र अग्रेजी मिडियममा रु ३ हजार शुल्क लिने गरेका छन् भने मासिक शुल्कको नाममा नेपाली मेडियममा १ हजार र अग्रेजी मेडिमको लागि १५ सय शुल्क लिने गरेको बताए । यसैगरी बिज्ञान संकाय ११ कक्षाको भर्नाको लागि १० हजार र मासिक शुल्क व्यवस्थापनको लागि भन्दै १५ सय लिने बिद्यलाय लिने गरेको पटेलले बताए । त्यसैगरी प्राविधिक डिपलोमा भर्नाको लागि रु ७ हजार र मासिक शुल्क १ हजार बिद्यालयले असुली गरी रहेको पटेलले बताए ।

    मेहता प्रअ भएर बिद्यालयमा आएको अढाई बर्ष हुँदा सम्म हाल सम्म बिद्यालयले उठाएको शुल्क बापतको रकमको हिसाब किताव फरफारक नगरेको तथा त्यसको समाजिक लेखाजोखा समेत नगाएको भन्दै अभिभावकहरुले प्रअ भ्रष्ट रहेको भन्दै तत्काल कारावहीको माग गरे । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु प्रसाद कुर्मीले सोमवार बिहान बैठक अहवान गरेको भएपनि बिद्यालय व्यवस्थापन समितिका कुनै पनि सदस्यहरु अभिभावक भेला उपस्थित रहेका नभएको बताए । एक जना स्थानिय अभिभावकले स्कुल व्यवस्थापन समितिमा रहेका सबैको घरबाट एक एक जनालाई प्रअ मेहताले जागिर दिएको बताए । स्थानियहरुले विद्यालयको शैक्षिक गुणस्तर खस्किएको तथा आसेपासेलाई जागिर दिएर वाउन्सरको भरमा मेहताले विद्यालय संचालन गरेको आरोप लगाए । आजको भेलामा प्रअ मेहता सहितका व्यवस्थापन समितिका अन्य सदस्यहरुको उपस्थिती नरहेको कारण मेहताको तर्फ कुनै प्रतिक्रिया नआएको भएपनि उनले अग्रेजी मेडियमको नाम ठूलो रकम दमपच गरेको कारण भेलामा उपस्थित नभएको स्थानियहरुले आरोप लगाए । बिद्यालयले आर्थिक बर्ष २०७५÷०७६ देखि आर्थिक बर्ष २०७८/७९ सम्मको आर्थिक कारोवारको समाजिक लेखाजोखा गराउनु पर्ने तथा बिद्यालयको अडिट रिर्पोट अभिभावकलाई हेराउनु पर्ने भन्दै बिद्यालय परिसरमै अभिभावकहरुले हो हल्ला गरेका थिए । केहि दिन अघि मात्र प्लस टुमा अध्यनरत बिद्यार्थीले शुल्क घटानु पर्ने भन्दै ¥याली समेत निकालेको थियो । साभाल : नेपाल पोस्ट डेली

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑