• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मानव धर्म के हो ?

  • वीरगंज संजाल
  • Sep 19, 2022, 10:18 pm
  • ६७२१

    १. स्वागत छ ?
    – जय मानवसेवा, धन्यबाद

    २. आज भोलि के मा ब्यस्त ?
    -मानवताको मन्दिरमा हुनु भएका जिउदा भगवान् (लक्ष्मीनारायण-बालगोपाल)ज्यु हरुको सेवामा आफुलाई मस्त बनाएको छु

    ३. मानवसेवा आश्रम नै किन रोज्नु भयो त ?
    -आमाबुवा बालगोपाल ज्युहरुकों सेवा गर्न, जीवन सार्थक बनाउन, म आफुले आफुलाई चिन्- म कोहु, मेरो परिवार,समाज र राष्ट प्रतिको दाहित्यो केहो त् , साथै समाज सेवा वा मानवको सेवा कसरी हुन्छ त्यो सम्पूर्णको ज्ञान दिने भनेको मलाई मानवसेवा आश्रम हो र यसै कारण जीवनमा सबैभन्दा ठुलो कुरा भनेको आत्मसन्तुष्टी रहेछ । आत्मसन्तुष्टी प्राप्त गर्नका लागि धेरैजनाले समय र पैसा खर्चेको देख्छु । आफ्नो आर्थिक र शैक्षिक सफलतालाई आत्मसन्तुष्टीको रुपमा लिइने बुझाई छ । तर, आफ्नो सम्पूर्ण जीवन नै सडकआश्रित आमाबुवा दाजुभाई दिदीबहिनीको सेवाको लागि नै समर्पित गरेपछि आफ्नो व्यक्तिगत जीवन भन्दा पनि उहाँहरुको खुसी नै हाम्रो खुसीसँग जोडिने रहेछ ।यो खुसी र आत्मसन्तुष्टी परमानन्दको हुन्छ । अन्य कुनै पनि खुसी र सफलतासँग तुलना हुँदैन ।
    रोजेको हो,

    ४. सेवा गरेर जीवन चल्दो रहेछ ?
    -चल्छ तर आफ्नो जीवन कसरी अगाडी बढाउने कस्तो गराउने त्यो त् आफ्नो हातमा हुन्छ , त्यसैले यो जीवन जसरी चलायो त्यसै गरि चल्छ ,
    (भाग्य लेख्ने तपाईंको हातमा छैन तर भाग्य बदल्ने कुरा त तपाईंको हातमै छ नि, किनकी जिन्दगी तपाईंको हो र यसमाथि हक पनि तपाईंको नै हुन्छ ।)


    ५. हजुरलाई सेवा गरेर नै परिपक्क्ता बनाएको हो त ?
    – हो मलाई सेवा गरेर नै परिपक्कता बनाउन तर्फ उन्मुख छु । ,कसरी बनाउछ सेवाले भनी लाग्न सक्छ- सेवामा मलाई विस्वास गरेर हरेक किसिमको जिम्मेवारी दिएको हुदाँ त्यही सेवाको जिमेवारी र सम्पूर्ण परिवारको बिश्वासले गर्दा मलाई परिपक्कता हुनु तर्फ उन्मुख छु ,


    ६. अहिले को भाबी पुस्ता भबिस्य को कर्णधार भन्छन हजुरलाई भन्ने कि नभन्ने ?
    -हामीले गरेको सेवा कार्यलाई महशुस गरि विश्लेषण गर्दिनु होला ,

    ७. सेवा को क्रममा कस्ता कस्ता दिनहरु भोग्न पर्दो रहेछ कसरी सम्जिनु हुन्छ ?
    – जीवनमा अरु भन्दा छुटै बाटो तय गरेर सेवामा लाग्दै गर्दा फरक बाटो भएको हुदाँ धेरै नै फरक दिन अनुभव आउने गर्छ तर आएका सम्पूर्ण दिनलाई हामीले अवसर र मार्ग दर्शकको रुपमा शुईकार गरेका हुन्छौ, त्यसैले सम्पूर्ण दिनलाई नयाँ मार्ग दर्शकको रुपमा सम्झिन छु ,

    ८. सेवा गर्दा गर्दै सम्झनालायक पल केही छ ?
    – सम्झनालायक धेरै राम्रा पलहरु छन्, त्यस मध्य पनि धेरै खुशी अनि आन्द आउनी भनेको सडक बाट उदार गरि उहाँहरुको परिवारलाई खुशी साथ पुन स्थापना गर्न पल छ,

    ८. मानवसेवा आश्रम कस्तो संस्था हो हजुर को बुझाईमा  ?
    -मानवसेवा आश्रम गैरनाफामुलक विशुद्ध सामाजिक संस्था हो | सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, औषधोपचार, लालनपालन, पारिवारिक पुनर्मिलन र मानवता प्रवर्द्दनको लागि विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै सम्पूर्ण परोपकारी एवं मानवताप्रेमी मनहरुको हृदयमा बस्न सक्नु र नेपाल सरकारलाई सहयोगापेक्षी सडकआश्रित मानवहरूको विषयमा आत्मबोध गराई तीनै तहको सरकारको नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडकआश्रित मानवहरूको संरक्षणका लागि सरकारलाई दायित्वबोध गराउन सक्नु हाम्रो लागि गौरवको विषय हो भने मानवता प्रवर्द्दनको लागि कोशे ढुङगा हुन सकेको महशुस गरेका छौं। २०६९ सालमा हामीले देखेको सपना सँगै देश विदेशमा रहनु भएका परोपकारी मनहरु र संघ संस्थाहरुको साथ, प्रेरणा योगदान र आजको दिन सम्म सेवामा समर्पित अभियन्ताहरु, साधकसाधिकाहरु, कर्मचारीहरु र अभिभावकज्युहरुको दृढता पूर्वकको सेवा कार्यमा समर्पण भावले वि.स २०८२ सालभित्र नेपाल राष्ट्रलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण, घोषणा एवं कार्यन्वयनका लागि नजिकनजिक पुग्दै गरेको हामीलाई आभास भईरहेको छ।

    ९. देश मा कहिले कोशेढुङा साबित हुन्छ त मानव रास्ट्र भनेर ?
    -हामी लक्ष्य प्राप्त गर्न सक्छौँ भन्नेमा विश्वस्त छौँ । हामीले त २०८२ साल होइन, २०७८ सालभित्र नै गर्न सक्छौँ भनेर तयारी गरेका थियौँ । सोही तयारी अनुरुप मेची महाकाली यात्रा पनि ग¥यौँ । तर, यही बीचमा कोविड १९ को कहरले सोचे अनुरुपको सेवा प्रवाह गर्न कठिनाई भयो । र यो लक्ष्य राख्दा हामीसँग आर्थिक रुपमा केही पनि थिएन । थियो त केबल भावना मात्र । त्यही भावनामा विश्वास गर्दै अहिले हाल मानवसेवा आश्रमको सेवा सञ्चालन भइरहेका जिल्ला १९ , २२ वटा सेवा केन्द्र बाट यो सेवा कार्य अगाडी बढिरहेको छ र राम्रो कामको लागि सबैको साथ र सहयोग अवश्य रहने छ भन्ने कुरामा आशावादी हुँदै आयौँ । आजको दिनमा करिब देशलाई घोषणा गर्ने तयारीमा छौँ ।

    १०. स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार बाट मात्र चलेको होत आश्रम ?
    -मानवसेवा आश्रमको मुख्य सेवा आम्दानीको श्रोत भनेको नै मुठ्ठीदान नै हो । हामीले आश्रमको स्थापनाको समयदेख नै दातृ निकायहरुको सर्त सहितको स्वीकार नगर्ने आदर्शलाई आत्मसाथ गर्दै सेवा सञ्चालन गर्दै आइरहेका छौँ । आश्रमको सेवालाई सहज बनाउन मानवताप्रेमी मनहरुले आश्रमलाई खुसीयाली मनाउने र पितृ स्मरण गर्ने थलो बनाउनुभएको छ । सहयोगी दाताहरुले जन्मदिन, विवाह बर्षगाँठ, संस्थाको बार्षिकोत्सव, ब्रतबन्ध, छोराछोरीको न्वारन, पास्नी, विभिन्न चाडपर्वहरुमा खुसीयाली मनाउन साथै पितृहरुको सम्झना भोजन गराउन र स्वेच्छिक सहयोग गर्न आउनुहुने परोपकारी दाताहरुको सहयोगमा संस्था सञ्चालनमा छ । पछिल्लो २ बर्षमा तिनै तहको सरकारले पनि सेवामा केही योगदान गरेको छ ।

    ११. सम्मानननिय पुर्ब-प्रधानमन्त्री के.पि शर्मा ओलि सङ को सम्बन्ध कस्तो छ आश्रममा सङ  ?
    – आश्रम परिवारको सम्पूर्ण सम्माननीय व्यक्तित्वज्युहरु संग स्नेही सम्बन्ध छ ,

    १२. अहिले को युवालाई कसरी बुझ्नु भएको छ ?
    – हामी युवा भनेको विकाशको सम्भार शक्ति हौ| देशको भविष्य सम्भावना राखेको युवा हौ हामी | आधुनिक युगको लागी युवालाई देशको शक्ति भनिएको छ | अध्यन अनुसार जुन देशको युवा शक्ति धेरै छ त्यो देशलाई शक्तिशाली देश भनिएको छ | नेपालमा युवाको समर्थन पनि राम्रो मानिएको छ सो कारणले यस पालिको स्थानीय चुनाव (२०७९) मा युवाहरुको बाहुल्यता बढी देखिएको छ | हामी युवा एक हुन् सके देशको विकाश हुन्छ |

    १४. जादा जाँदै अन्त्य मा के भन्नू हुन्छ ?
    :¬- आफु पनि बचौ अरुको लागी पनि बचौ| सके सम्म अरुको सहयोग गरौ मानवता हाम्रो धर्म हो त्यसले त्यसलाई कायम राखौ जय मानवता मेरा पारिवारिक तथा सेवा निर्बाध रूपमा लाग्दै गर्दा मलाई परिपक्क ठानी सुनिल श्रेष्ठ तथा बिरगंज सन्जाल को टिमलाई धेरै धेरै धन्यवाद

     

    केही सामाजिक अभियान्ताहरुलाई सानै देखि कुनै न कुनै छेत्र मा लागेको देखेका छौ । त्यस्तै एक अदभूत क्षम्ता भएको जन्म स्थान बुटवल सैनामैना ९ बासगडि मा हुर्केका अनि थुप्रै चिज बाट परिपक्क भएका मानव सेवा आश्रम का अभियन्ता हुमनाथ पौडेल ( कृष्ण ) सङ बिरगंज सन्जाल का सम्बादाता सुनिल श्रेष्ठले गरेको कुराकानी :

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑