• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिल्ला अदालत पर्साका कर्मचारी सापकोटाको खातामा साइवर हमला, माेटो रकम चोरी

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७९, शुक्रबार १३:३२
  • १८३१७

    वीरगंज । जिल्ला अदालत पर्सामा कार्यरत एक जना कर्मचारीको बैंक एकाउन्टबाट मोटो रकम चोरी भएको छ । जिल्ला अदालत पर्साको तहसिल शाखामा कार्यरत कर्मचारी ऋषिराम सापकोटाको बैंक खाताबाट साढे आठ लाख रुपैया चोरी भएको छ । साइबर चोर समुहले एनआईसी बैंक बीरगन्जमा रहेको आफ्नो एकाउन्ट ह्याक गरी सो रकम चोरी गरेको सापकोटाले बताए । बैंक एकाउन्टबाट धमाधम पैसा झिकिएको सुचना मोवाईलमा आएपछि सोधपुछ गर्न बैंक पुग्दा सम्म आफ्नो एकाउन्टबाट ८ लाख ५० हजार रुपैया बिभिन्न एकाउन्टमा ट्रान्सफर भइसकेको सापकोटाले बताए । चोर समुहले बैंकमा सापकोटाले गराएको एफडी बराबरको रकम छोटी बाकी सबै रकम बिभिन्न एकाउन्टमा ट्रान्सफर गरेका थिए ।

    घटनाको छानविन गर्न तथा दोषीलाई पक्राउ गरी रकम असुल उपर गर्न भन्दै सापकोटाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । तर हाल सम्म प्रहरीले चोरलाई समात्न सकेको छैन् । सापकोटाले आफुले उजुरी दिएको महिनौ विति सक्दापनि प्रहरीले चोर समूहलाई पक्राउ गर्न नसकेको दुखेसो पोखे । चोर समुहले बजारमा बिभिन्न समान किन्दै पसलधनीको खाता एवं मनी चेन्जरहरुका संचालकहरुको खातामा रकम पठाएर पैसा सटही गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्सा क्राइम शाखाका प्रहरी निरिक्षक प्रज्जवल थपलियले बताए । प्रहरी निरिक्षक थपलियाका अनुसार मोवाईल बैङ्किक मार्फत पैसा चोरी भएकोले घटना अलि पेचेलो छ । यता घटनाको बिषयमा आफु अनभिज्ञ रहको एनआईसी एसिया बैंकका मधेश प्रदेश प्रमुख नितेश खड्की बताउँछन् । खड्कीले ओपीटी नम्बर र टिपी नम्बर अन्य व्यक्तिले परिवर्तन गर्न नसक्ने भन्दै बैंकको रेक्युरिटी सिस्टम बहुतै मजबुत रहेको दावी गरे । उनले घटनाले व्याख्या गरे अनुसार चोरी हुन नसक्ने बताए ।

    यता सेवा दिए वापत पैसा आफ्नो बैंक खातमा टान्सफर गराएकाहरु पैसा फर्काउन आनाकानी गरी रहेका छन् । प्रहरीले केहि व्यक्तिहरुलाई जिल्लामा झिकाएर तपाईको खातामा रकम गएको भन्दै फिर्ता गरी दिन दवाव दिइरहेका छन् । ८ लाख ५० हजार रकम खाताधनीले नै बिभिन्न ५ जना व्यक्तिको नाममा ट्रान्सफर गरेको बैंक खाताको स्टेटमेन्टले देखाएको छ । तर सापकोटाले आफुले सो रकम नपठाएको बताउँदै आफ्नो मोवाइलको सबै डाटाहरुको ह्याक भएको हुन सक्ने बताए । उनी बैंकमै पैसा सुरक्षित नभए कहा राख्ने भन्दै प्रश्न गरी रहेका छन् । बैंक,प्रहरी र सेवा दिएकाहरुको कुरालाई हवाला दिदा घटना रहस्यमय बन्दै गएको छ भने अदालतमा कार्यरत सुव्वा सरहको कर्मचारीको खातामा मोटो रकम जम्मा हुनु तथा एक सधारण कर्मचारीले मोटो रकमको एफडी गराउनु र केही दिनमै रकम चोरी हुन् आदी प्रश्नहरुले घटना सम्बेदनशिल भएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार वस्नेतले प्रहरी घटनाको जरो सम्म पुग्ने तथा दोषीलाई पक्राउन गर्ने बताउँदै घटनाको सुक्षम अनुसन्धान भइरहेको बताए । साभाल : नेपालपोस्टडेली

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑