• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पछिल्लो समय नेपाल-भारत सम्बन्धमा सुधार देखिएको छ

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७९, शुक्रबार १२:५१
  • २१३३

    वीरगंज । नेपाल-भारतका प्रधानमन्त्रीले एकअर्काको देशमा भ्रमण गरेपछि द्विपक्षीय सम्बन्धमा पक्कै पनि सुधार आएको छ । यसका साथै विभिन्न तहमा छलफलको वातावरण पनि बनेको छ । त्यो केबल सरकार-सरकारको तहमा मात्रै नभएर कर्मचारी र विद्वत् वर्गमा पनि त्यो छलफलले निरन्तरता पाएको छ । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको पछिल्लो भ्रमणले अन्य धेरै क्षेत्रमा पनि समझदारी गरेर अगाडि बढ्ने अवस्था सिर्जना भएको छ । रासायनिक मल हामीले भारतबाट निकै सस्तो मूल्यमा पाउने भएका छौं । भैरहवा आईसीपीका लागि पनि जग्गा प्राप्तिको काम अगाडि बढेको छ । विद्युत् व्यापारका बारेमा मैले केही भनिरहनु नै पर्दैन कुलमानजीको खुशीले पनि त्यसबारे प्रस्ट पारेको छ । विगत ४-५ महिनाको अवस्था हेर्दा निकै सकारात्मक वातावरण बनेको छ जस्तो मैले देख्छु।

    अन्तरदेशीय व्यापारको क्षेत्रमा धेरै काम गर्न बाँकी नै छ । मैले भारतको सडक परिवहनमन्त्रीसँग भेटघाट गर्दा उहाँले १० मिनेट मलाई नेपालमा व्यापार गर्ने शुल्क कसरी घटाउन सकिन्छ भनेर कुरा गर्नु भएको थियो । कनेक्टिभिटीको कुरा गर्दा धेरै गर्न बाँकी छ । नेपालको भन्सारमा दसौँ किलोमिटर लामो ट्रकको लाइन लाग्ने गरेको छ । भारतको तर्फबाट रक्सौल-काठमाडौं रेल्वे लाइन निर्माणका लागि धेरै नै चासो रहेको छ । अहिले डीपीआरको काम भएको छ । त्यो निर्माण भएका यहाँ सामान ल्याउन वा लाने शुल्क आधाले कम हुने अनुमान गरिएको छ । यस्तै दुईवटा थप पेट्रोलियम पाइपलाइन बनाउने कुरा पनि अगाडि बढेको छ । त्यसले पनि पेट्रोलियम आयातको मूल्यलाई अर्बौंले कम गर्ने छ ।

    यस्तै विद्युत्‌मा पनि ट्रान्समिसनलाइन बनाउने कार्यहरु भइरहेको छ । त्यसले हामीबीचले व्यापार घाटालाई कम गर्न कम गर्ने छ । भारतीयहरूले नेपालका बारेमा कुरा गर्दा सुन्दर मुलुककै रुपमा चिन्छन् र मिलनसार मानिसका रूपमा नै हामी परिचित छौं । तर अहिले पनि उनीहरूले नेपाललाई एकमात्र हिन्दु राष्ट्रकै रूपमा चिन्छन् । त्यसको कारण हामी कहाँबाट पनि र उताबाट पनि लाखौं मानिस तीर्थयात्राका लागि ओहोदोहोर गर्ने भएकाले पनि हुन सक्छ । राजनीतिक रूपमा भने विभिन्न व्यक्तिसँग कुरा गर्दा भौगोलिक राजनीतिकै कुरा हुन्छ । यस्तै द्विपक्षीय व्यापारका बारेमा पनि कुरा हुन्छ । यस्तै उनीहरू अर्को चासो भनेको सीमामा हुने गतिविधि तथा सुरक्षाको विषय पनि हो । साभाल : कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑