• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एक जनासँग सहमतिमै होटलमा जाँदा ४ जनाले सामूहिक बलात्कार !

  • वीरगंज संजाल
  • ३० भाद्र २०७९, बिहीबार १७:२८
  • ५८३६१

    वीरगंज । एक टापुमा साथीहरूसँग छुट्टी मनाउन गएकी एक महिलाले चारजना पुरुषमाथि सामूहिक बलात्कार गरेको आरोप लगाएकी छन् । नाइटक्लबमा पार्टी गरेपछि आफू ती पुरुषसँग होटलमा गएको उनले बताएकी छन् । त्यहाँ उनको आफ्नै इच्छाले ती मध्ये एकसँग सम्बन्ध थियो। तर, त्यसपछि चार जनाले आफूमाथि सामूहिक बलात्कार गरेको महिलाको दाबी छ । यी ३१ वर्षीया महिला बेलायतको ब्राइटन निवासी हुन् । उनी ग्रीसको रोड्स आइल्याण्ड घुम्न गएकी थिइन् । महिला सेप्टेम्बर ४ को दिन बिहान साथीहरूसँग फलिराकी क्षेत्रको रिसोर्टमा गएकी थिइन् । यहाँको नाइटक्लबमा उनले बेल्जियमका पुरुषहरू भेटिन् ।

    रिपोर्टका अनुसार, उनलेले फालिराकीको डान्स सिटी नाइट क्लबमा पुरुषहरूलाई भेटिन्। बेल्जियमबाट आएका पुरुषको उमेर ३० देखि ३५ वर्षको बीचमा रहेको महिलाले बताइन् । नाइटक्लबमा रमाइलो गरेपछि उनी र उनका साथीहरू यी पुरुषहरूसँग फलिराकीको एउटा होटलमा गए। बेल्जियमका सबै पुरुषहरू यस होटलमा बसेका थिए।स्थानीय पत्रिका डिमोक्राटिकीलाई उद्धृत गर्दै बेलायती अखबार डेलीमेलले जनाएअनुसार बेलायती महिलाले ग्रीक प्रहरीलाई आफूले होटलमा उपस्थित एक पुरुषसँग स्वेच्छाले सम्बन्ध राखेको बताएकी छिन् । केही समयपछि उनका सबै साथीहरू होटलबाट निस्किए र आफू त्यहाँ एक्लै छाडिएको महिलाले बताइन् । त्यसपछि त्यहाँ उपस्थित चारजनाले आफूमाथि सामूहिक बलात्कार गरेको महिलाको दाबी छ । महिलाले प्रहरीलाई बताइन् कि उनी पुरुषहरूबाट भाग्न सफल भइन्। उनी पहिले नै बसेको होटलबाट भागिन् । यस विषयमा महिलाले सेप्टेम्बर ५ मा उजुरी दिएकी थिइन् ।

    रोड्स प्रहरीले यस प्रकरणमा अनुसन्धान थालेको छ र चार अभियुक्तलाई पनि पक्राउ गरेको छ। महिलाले सबै अभियुक्तको पहिचान पनि गरिन् । अनुसन्धानकर्ताले चारैजनाको डिएनए नमूना पनि लिएका छन् । ग्रीक सञ्चारमाध्यमका अनुसार ती चार जनाले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । प्रहरीले होटलको सीसीटीभी फुटेज र डान्स सिटी नाइट क्लबको फुटेजको अनुसन्धान सुरु गरेको छ । यहाँ सेप्टेम्बर ६ मा बलात्कारका सबै आरोपी धरौटीमा रिहा भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    News

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑