• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युवा जनशक्तिलाई दक्ष बनाउन संघ र प्रदेश दुवै सरकार असफल : मुख्यमन्त्री राउत

  • वीरगंज संजाल
  • ३० भाद्र २०७९, बिहीबार १५:३७
  • १६७७

    वीरगंज । युवा जनशक्तिलाई सीपयुक्त दक्ष बनाउन राज्य र प्रदेश सरकार असफल देखिएको सरोकारवालाहरूले बताएका छन् । सीप अभावका कारण उचित पारिश्रमिक नपाउने र ज्यानसमेत गुमाउनु परेको एक कार्यक्रमका सहभागीले बताएका हुन् । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा जनकपुरधाममा आयोजित श्रम बजार सूचना कार्यशाला गोष्ठीमा सहभागी वक्ताहरूले रोजगारी अभावमा विदेश पलायन हुन युवाहरूविना कुनै सीप गइरहँदा उचित पारिश्रमिक नपाउने र ज्यानसमेत गुमाउने गरेको बताए ।

    कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वैदेशिक रोजगारमा जाने र बेरोजगार युवाहरूलाई दक्ष बनाउन सीप दिन संघ र प्रदेश दुवै सरकार असफल रहेको बताए । मुख्यमन्त्री राउतले विश्व बजार तथा नेपालको आवश्यकता अनुसार युवाहरूमा नयाँ नयाँ विषयको ज्ञान र सीपको विकास गर्न प्रदेश सरकारले सिटीईभीटीसँग समन्वय गरेको समेत स्मरण गरे । तर आवश्यक काम भने गर्न नसकिएको उनले स्वीकार गरे । उनले हाल विश्व बजारमा नेपालबाट सबैभन्दा बढी अदक्ष श्रम शक्ति गएका कारणले श्रमिकले कडा परिश्रम गर्दा पनि अपेक्षा अनुसारको पारिश्रमिक पाउन नसक्ने समस्याको दिर्घकालीन समाधानका लागि सिटीईभिटीले पनि आफ्नो कार्यक्रममा परिमार्जन गर्नुपर्ने र प्रत्येक सक्षम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा लागू गर्न आवश्यक रहेको बताए । कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले नेपालको कृषि क्षेत्रको विकासका लागि दक्ष कृषि प्राविधिकको अभाव भएको बताउँदै कृषि, उद्योग, पर्यटनको विकासविना देशको विकास सम्भव नरहेको बताए ।

    उनले बेरोजगारीको चरम अवस्था रहे पनि देशमै स्वरोजगारको विभिन्न अवसर रहेको उल्लेख गर्दै पढेलेखेका युवाहरू यहाँ राम्रो काम पनि गर्न नचाहने तर विदेशमा गएर निकृष्ट प्रकारको श्रम गर्न लाज नमान्ने सोच भएका कारणले समस्या बढदै गएको बताए । त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले मुलुकको समृद्धि र विकासका लागि कृषि क्षेत्रको लगानीमा वृद्धि गर्न आवश्यक रहेको कुरामा जोड दिए । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष उमेश प्रसाद सिंहले दैनिक ५ देखि १० हजारको हाराहारीमा युवाहरू विदेश पलायन भइरहेको र दैनिक ५ देखि १० वटा शव आइरहेको दुखद् कुरा सुनाए । यसमा संघ र प्रदेश दुवै सरकारलाई ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑