• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जब सम्म लाइन कट्ने समस्या सामधान हुदैन तब सम्म इन्डक्सन चुल्होकाे प्रयाेग बढाउन सकिँदैन : मेयर सिंह

  • वीरगंज संजाल
  • २८ भाद्र २०७९, मंगलवार १३:१२
  • २४१३

    वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले विधुतीय चुल्हाे (इन्डक्सन चुल्हाे) काे प्रयाेग बढाउन सबैभन्दा पहिले विधुत आपूर्तिमा विद्यमान समस्या सामधान गरिनु पर्ने बताएका छन् । वीरगन्जमा मङ्गलबार राय्ट्रिय आयाेजना आयाेगकाे समन्वयमा क्लीन कुकीङ एलायन्सले आयाेजना गरेकाे खाना पकाउने स्वच्छ विधुतीय उर्जाकाे प्रबर्द्धन विषयक छलफल कार्यक्रममा बाेल्दै मेयर सिंहले यस्ताे बताएका हुन् । उनले भने,जब सम्म छिन छिनमा लाइन कट्ने समस्याबाट मुक्ति पाइदैन तब सम्म विद्युतीय चुल्हाेकाे प्रयाेग बढाउन सकिँदैन ।

    उनले वीरगन्जमा अिहले पनि छिन छिनमा लाइन कट्ने समस्याण विद्यमान नै रहेकाे बताए । याे समस्या सामधानका लागि आफुले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै भेटेर ध्यानाकर्षण गराइसकेकाे भएपनि वीरगन्जमा अझै विद्युत आपूर्तिमा रहेकाे समस्या पूर्णरूपमा समाधान नभएकाे उनले बताए । नेपाल सरकारले २० युनिट विद्युत निशुल्क गरेकाे र वीरगन्ज महानरपालिकाले साउन देखि ३० युनिट विद्युत निशुल्क गरेकाले वीरगन्जका उपभोक्ताले महिनामा ५० प्रतिशत विद्युत निशुल्क पाइरहेकाले विद्युतीय चुल्हाेकाे प्रयाेग बढाउने अभियानलाइ केही हदसम्म सहज हुने उनले बताए ।

    विद्युतीय चुल्हाेकाे प्रयाेग बढाउने अभियानलाई वीरगन्ज महानगरपालिकाले आफनाे तर्फबाट सक्दाे सहयाेग गर्ने प्रतिबद्धता पनि मेयर सिंहले जनाए । कार्यक्रममा नीति फाउन्डेसनका प्रबन्ध निर्देशक माेहनदास मानन्धरले सरकारले अनुदान दिन्छ भनेर कुर्नु भन्दा नागरिक आफैले विद्युतीय चुल्हाे किनेर प्रयाेग गर्नुपर्ने बताए । उनले एलपीजी ग्याँस भन्दा विद्युतीय चुल्हाेकाे प्रयाेग गर्दा धेरै फाइदा हुने भएकाले यसकाे प्रयाेग गर्न सुझाव दिए । विद्युतीय चुल्होकाे प्रयाेग गर्दा एलपिजी ग्याँसकाे भन्दा कम खर्च लाग्ने , स्वास्थ्यमा समेत हानी नपुग्ने , इन्धन आयातमा विदेशीने मुद्रा पनि कम गर्न सकिने उनले बताए ।उनले अहिले नेपालमा विद्युतकाे उत्पादन पनि बढ्दै गइरहेकाले विद्युतीय चुल्हाेकाे प्रयाेग बढाउदा उर्जाकाे संकट नहुने उनले बताए ।

    जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष पुरन कुर्मीकाे अध्यक्षता एंव राष्ट्रिय याेजना आयाेगका सदस्य डाक्टर सुरेन्द्र लाल कर्णकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पाैडेल ,नेपाल रेडक्रस साेसाइटी मधेस प्रदेशका अध्यक्ष फुलमहम्मद मिया, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक डिल्लीराज सापकाेटा, विभिन्न गैर सरकारी संघसंस्थाका प्रतिनिधि , गृहिणी महिला लगायतकाे सहभागीता थियाे । साभाल : मधेसखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑