• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बलात्कार पीडितलाई दबाब

  • वीरगंज संजाल
  • २८ भाद्र २०७९, मंगलवार १२:४९
  • ३७२५

    बारा । बाराको कलैया उपमहानगरपालिका–८ मा विपन्न दलित परिवारकी १६ वर्षीया किशोरी छिमेकी युवकबाट बलात्कृत भइन् । गत साउन ५ को उक्त घटनाको जाहेरी प्रहरीमा परेपछि आरोपित युवक फरार छन् । त्यसयता युवकको परिवारले तनाव र दबाब दिएको पीडित परिवारले गुनासो गरेका छन् । किशोरी र आरोपित १८ वर्षीय युवक एकै विद्यालयमा अध्ययनरत थिए । किशोरी १० र युवक ११ कक्षामा पढ्छन् । एक पक्षीय रूपमा मन पराएका युवकले किशोरीको घरमा राति पसेर जबर्जस्ती गरेको पीडित पक्षको भनाइ छ । किशोरीले कराएपछि परिवारले थाहा पाएका थिए । त्यसपछि छरछिमेक र जनप्रतिनिधि मिलेर युवकसँगै विवाह गराइदिन पञ्चायती बसेको खुलेको छ ।

    उमेर नपुगेकाले अहिले टीकाटालो गरी पछि विवाह गराइदिने जनप्रतिनिधिसहितको रोहबरमा सहमतिसमेत भएको थियो । सहमतिअनुसार किशोरीको अभिभावकले १ लाख नगद र एउटा मोटरसाइकल दाइजो दिनुपर्ने भयो । तर, किशोरीको आमाले नमानेपछि यो घटना प्रहरीसम्म पुगेको हो ।वडाध्यक्ष रञ्जित चौरसियाले उमेर पुगेपछि केटाकेटीको विवाह गर्ने सहमति दिएको स्विकारे । ‘दुवै जना नाबालिग भएकाले विवाह गर्न कर गरेनौं । पछि सहमति भंग भयो । पीडितलाई कानुनी बाटो रोज्न भन्यौं,’ उनले भने । उजुरीपछि प्रहरीले साउन २० मा कलैया अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरेको छ । उजुरी दर्ता भएको १ महिना बित्न लागे पनि युवक पक्राउ परेका छैनन् ।

    किशोरीका बुबाले प्रहरीमा उजुरी दिएपछि पीडक पक्षको परिवारले दिनहुँ गालीगलौज गर्ने गरेको बताए । ‘न्याय खोज्दा घरमा शान्तले खान, बस्न दिएको छैन,’ उनले भने, ‘तनाव दिने र दिनहुँ गालीगलौज गरेको गर्यै छ । विवाहको प्रलोभन दिएर समय कटाए ।’ पीडित किशोरीले पैसाको प्रलोभन दिएर घटना मिलाउन दबाब आइरहेको बताइन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पीडक किशोरलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएर खोजी भइरहेको बताए । ‘किशोरीको स्वास्थ्य परीक्षण भएर उजुरी दर्ता भइसकेको छ,’ उनले भने, ‘पक्राउ परेपछि थप अनुसन्धान र कारबाही हुन्छ । साभाल : कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑