• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निशुल्क भोजन खुवाउदै आएको बिरगंजमा अन्नपुर्णा निशुल्क भोजन शिविरको तेश्रो बार्षिक उत्सव कार्यक्रम भब्य एवं सभ्य रुपले सम्पन्न

  • वीरगंज संजाल
  • २६ भाद्र २०७९, आईतवार १७:४३
  • १८७७

    बिरगंज । निशुल्क भोजन खुवाउदै आएको बिरगंजको मा अन्नपुर्णा निशुल्क भोजन शिविर को तेश्रो बार्षिक उत्सव सभ्य एवं भब्य रुपले सम्पन्न गरेको छ । बिरगंज को ६ नम्बर गेट अगाडि ३ नम्बर रोड मा संचालित मा निशुल्क भोजन शिविर कार्यक्रम का अध्यक्ष हरेन्द्र प्रसाद कुर्मी को अध्यक्षता एवं बिरगंज महानगर का संस्थापक मेयर समाजसेवी बिजय कुमार सरावगी को प्रमुख आतिथ्यमा तथा बिरगंज महानगर वडा ६ का वडाअध्यक्ष जय प्रकाश साह को विशिष्ट आतिथ्यमा सो बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रमुख अतिथी सरावगिले दिन दुखी असहाय बिपन्न हरुलाइ निशुल्क खाना खुवाएर गरिएको मानवसेवा सर्बोत्तम सेवा हो र तपाइहरुले गरि आइरहनुभएको यो सेवा कार्य ले हामी बिरगंजवासी निकै खुशी हुन्छौ गर्बिलो महसुस गर्छौ भनी सम्पुर्ण परिवार लाई मुरि मुरि धन्यवाद दिएका छन ।
    समाजसेवा मेरो जीवन को उद्देश्य नै भएको र बिगत लामो समयदेखी आफुले भ्याए सम्म विभिन्न किसिमले समाजसेवा गरिरहने हुदा नै आज मलाइ सबैले असाध्यै माया गरि रहेको बताउदै अब निर्वाचन आउदै छ र विषम समय भएकोले योग्य एवं समाजसेवी उम्मेदवार हरुलाइ जिताउन अपैल गर्दै यस निशुल्क भोजन कार्यक्रम लाई मेरो केही कतै आवश्यकता परे म साथ सहयोग गर्न तयार रहेको बताउदै बधाई एवं शुभकामना दियेका थिए । सो अवसरमा विशिष्ट अतिथी शाह ले हाम्रो वार्ड मा ३ ठाउमा निशुल्क भोजन कार्यक्रम चलाएर दिन दुखी असहाय बिपन्न हरुको सेवा कार्य हुँदै आएकोमा मलाइ निकै खुशी र गर्व लाग्दै आएको छ र सायद यो विश्व मा कमै ठाउँ होला जहाँ एउटै वार्ड मा ३ तीन ठाउमा निशुल्क भोजन खुवाइन्छ यस्तो महान सोच कर्म भएका हरुको जनप्रतिनिधि हुन पाउँदा खुशी गर्व को साथै थप जिम्मेवारी थपिएको छ र आउने दिनमा मेरो वार्ड समिती कार्यालय र ब्यक्तिगत मेरो तर्फ बाट सम्पुर्ण निशुल्क भोजन कार्यक्रम सन्चालन गर्ने संस्था हरु संग हातेमालो गरि आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै तत्काल २ वटा पोर्टेबल टेन्ट उपलब्ध गराउने घोषणा पनि गर्नु भयो ।
    सो अवसरमा अतिथी हरु नेपाल पत्रकार महासंघ पर्सा का सचिव किशोर सिंह, वडा ६ का वडासदस्यहरु पवन शर्मा- राजु खडगी , सन्चारकर्मी हरु
    राकेश चौरसिया ,जाकिर हुसेन , सन्जय दास थारु लगायत संस्था का पदाधिकारी सदस्यहरु, समाजसेवी हरु एव स्थानिय को सहभागिता रहेको थियो । कार्यक्रम मा प्रमुख अतिथी ,विशिष्ट अतिथी, अतिथी लगायत ले संस्था का सहयोगी एवं पदाधिकारी सदस्यहरु लाई गमछा ओढाएर सम्मान गरेका थिए । आज को बार्षिक उत्सव कार्यक्रम मा करिब ३०० जनाले निशुल्क भोजन शिविर बाट भोजन ग्रहण गरि लाभान्वित भएका वरिष्ठ सदस्य समाजसेवी हुकुम सिंह ले बताउनु भएको सो कार्यक्रम मा स्वागत मन्तव्य संस्था का कोषाध्यक्ष लोकमान टिबडेवाल ले गर्नु भएको थियो भने सहजीकरण सदस्य एवं सन्चारकर्मी लालबाबु सिंह ले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण
  • खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    News

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    News

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑