• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विशिष्ट पत्रकार कुमार विवेकानन्द मिश्रलाई मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार प्रदान

  • वीरगंज संजाल
  • २५ भाद्र २०७९, शनिबार १०:२६
  • २२५७

    रौतहट । कुमार चन्दन । नेपाल पत्रकार महासंघ रौतहट शाखाको व्यवस्थापनमा स्थापना गरिएको मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ विशिष्ट कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएको छ । रौतहटको गरुडामा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एसको राष्ट्रिय अध्यक्ष माधवकुमार नेपाल विशिष्ट पत्रकार कुमार विवेकानन्द मिश्रलाई २५ हजार रुपैया र सम्मानपत्रसहितको मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ प्रदान गर्नुभयो ।

    गोरखापत्र राष्ट्रिय दैनिकको नायब कार्यकारी सम्पादक विशिष्ट पत्रकार मिश्र नेपाल पत्रकार महासंघ रौतहट शाखाको दुई कार्यकाल अध्यक्ष रहिसक्नु भएको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालको साथै गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद कलवारसहित पत्रकारिता क्षेत्रको विभिन्न विशिष्ट व्यक्तिहरु मन्तब्य व्यक्त गर्दै पत्रकार मनोजकुमार चौधरीको पत्रकारिता क्षेत्रमा रहेको योगदानको प्रशंसा गर्नु भएको थियो । पत्रकार चौधरी रेडियो मधेस मसला एफएमको स्टेशन म्यानेजर हुनु हुन्थ्यो ।

    कार्यक्रममा स्व. चौधरीको पत्नी तथा गरुडा नगरपालिकाको उपप्रमुख पुनमकुमारी चौधरी नेपाल पत्रकार महासंघ रौतहट शाखाको सहयोग आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकारिता, समाजसेवा, राजनीति तथा अन्य क्षेत्रबाट जुटेका सैकडो व्यक्तिहरुको सहभागिता थियो । सम्पूर्ण कार्यक्रमको रेडियो मधेस मसला एफएमद्वारा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑