• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठाेरीमा मनाेमानी ढंगले गरिएकाे शिक्षकहरुकाे सरुवा खारेज गर्न माग

  • वीरगंज संजाल
  • २३ भाद्र २०७९, बिहीबार १३:१४
  • १७४५

    वीरगंज । शिक्षकहरुको सरुवाको विषयलाई लिएर नेपाल शिक्षक महासंघले पर्साकाे ठोरी गाउँपलिकामा ज्ञापनपत्र बुझाएको छ । नेपाल शिक्षक महासंघ ठोरीका पदाधिकारीहरु र सरुवा गरिएका अधिकांश शिक्षकहरु गाउँपालिका पुगी प्रमुख प्रशकीय अधिकृत कृष्णलाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए।शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ ,उपाध्यक्ष गोपिलाल श्रेष्ठ र सचिव दीपेन्द्र सापकोटाको संयुक्त हस्ताक्षर गरिएको ज्ञापनपत्रमा ठोरी गाउँपालिकाले महासंघसँग समन्वय नगरी,मनोमानी ढंगले,पूर्वाग्रह राखेर मापदण्ड पूरा नगरी विवेक नपुर्‍याई गरिएको सरुवामा नेपाल शिक्षक महासंघको ध्यानाकर्षण भएकाले तत्काल सरुवा बदर गर्न माग गरिएको छ।

    आजको मितिले ४ दिन भित्रमा शिक्षक सरुवा रद्द गरी साविककै विद्यालयहरुमा पठनपाठन गराउने वातावरण निर्माण गर्न ज्ञापनपत्रमा गाउँपालिकालाई अनुरोध गरिएको छ।आफ्ना मागप्रति गाउँपालिका गम्भीर नभए थप आन्दोलनका कार्यक्रम गर्न महासंघ बाध्य हुने समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ। ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले यस पूर्व कुनै कर्मचारीको सरुवा नभएको तर सरुवा नियमित प्रक्रिया भएको बताउँदै शिक्षक सरुवाका कारण शिक्षक हरुलाई पर्न गएको असहजता प्रति आफ्नो ध्यानाकर्षण भएको र सम्बन्धि निकायसँग छलफल गरी छिट्टै निकास दिने बताएकाे महासंघका अध्यक्ष श्रेष्ठले जानकारी दिए।

    ज्ञापनपत्र बुझाउनु पूर्व बसेको महासंघको बैठकले सरुवा गरिएका शिक्षकहरुलाई हाल कार्यरत विद्यालयमानै नियमित कामकाज गर्नदिन प्रधानाध्यापकहरुलाई अनुरोध गर्ने निर्णय गरिएको र सबै विद्यालयका प्रधानाध्यापकहरुको ऎक्यबध्द्द्ता लिने समेत निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। ठोरी गाउँपालिकाको कार्यापालिकाको भदौ ४ गतेको निर्णय अनुसार सरुवा गरिएको भन्दै भदौ १९ गतेको मितिमा ठोरी गाउँपालिकामा कार्यरत झण्डै २० जना शिक्षकको सरुवा गरेको थियो तर सरुवा पत्र भने २१ गते मंगलबार सम्बन्धित विद्यालय र सम्बन्धित शिक्षकलाई बुझाइएको महासंघका सचिव दीपेन्द्र सापकोटाले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑