बारा । राजन कुमार बानिया । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)बाराले आउदो मंसिरमा प्रतिनिधि र प्रदेश सभाको चुनावमा अधिकान्स युवालाइ सम्मान गर्दै उमेदवारको रुपमा अगाडि सारेको छ।
नेकपा माओवादि केन्द्र बाराको बैठक कलैयामा प्रदेश कमिटि र केन्द्रिय सदस्य बसेको बैठकले बाराका अधिकान्स युवालाइ सम्मान गर्दै अगाडि सार्दै उमेदवार बनाएको छ। बारा क्षेत्र नम्बर ४ को`ख´बाट प्रदेश सभामा समानुपातिक उम्मेदवार बिबेक कुमार साहलाइ माओवादी केन्द्रले नाम सिफारिस गरेको छ।
विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता विवेक कुमार साहको बारा क्षेत्र नम्बर ४ को (ख) मा समानुपातिकतर्फ बारा जिल्लाको बैठक केन्द्रीय सदस्य र प्रदेश कमिटि बसेको बैठकले सिफारिस गरेको छ ।
माओवादी केन्द्रका पोलीट ब्यूरो सदस्य तथा बारा जिल्ला इन्र्चाज डा. गोपाल ठाकुरले जनाउनु भएको छ ।