• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा मधेश विश्वविद्यालयको कक्षा सञ्चालन हुँदै

  • वीरगंज संजाल
  • २२ भाद्र २०७९, बुधबार १८:२४
  • १२५२९

    वीरगंज । मधेश विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्नेभएको छ । मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यले मधेश विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि नै कक्षा सञ्चालन गर्ने बताउनुभयो । बीरगन्जमा रहेको नेशनल ट्रेडिङ्गको १५ कठ्ठा जग्गा र त्यसमा रहेको प्रशासनिक भवन भाडामा लिएर अहिले प्रशासनिक कार्यालय निर्माण गरिएको बताउँदै मधेश विश्वविद्यालयका उपकुलपति शाक्यले आफूले औपचारिक रुपमा बुधबार सपथग्रहण गर्ने र विहीबार विहान उक्त नवनिर्मित मधेश विश्वविद्यालयको प्रशासनिक कार्यालयको उदघाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

    मधेश विश्वविद्यालयले पोलीटेक्निकल र आई.टी.सम्बन्धी त्यस्तैगरी एग्रीकल्चर बिजनेश म्यानेजमेन्ट विषयमध्ये कुनै कक्षा आगामी शैक्षिक सत्रदेखि नै सञ्चालनमा ल्याउने तयारीमा रहेको बताउनुभयो । उदघाटन पश्चात विषयगत विज्ञ कमिटी गठन गरेर त्यसले वोर्ड गठन गरी पाठ्यक्रम निर्माण गर्ने र निर्माण भएको पाठ्यक्रम पठनपाठन हुने उहाँले बताउनुभयो । कम्तिमा ५० बिघा क्षेत्रफलको जग्गा खोजीमा रहेको, त्यस्तै जग्गा पाएमा गाउँतिर भए पनि विश्वविद्यालय सार्ने योजना रहेको उहाँको भनाइ छ । १० देखि १५ बिघा जग्गा दान गर्न प्रशस्त दाताहरु आएको दाबी गर्दै उहाँले ४० देखि ५० विघा क्षेत्रफलमा कार्यालय भएमा व्यवस्थित पार्न सकिने डा. शाक्यले बताए ।

    एक सय करोडको लगानी गरेर भए पनि मधेश विश्वविद्यालयको भौतिक संरचना निर्माण गरिने डा. शाक्यले बताउनुभयो । बुधबार आज हुने पदस्थापना कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री, संघीय सरकारका वन तथा जनसंख्या मन्त्री, प्रदेश सरकारका सामान्य प्रशासन मन्त्री, जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष लगायतको उपस्थिति रहने विश्वविद्यालयका उपकुलपति डा. शाक्यले बताए ।काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, कृषि विश्वविद्यालयका भाइसचान्सलर लगायतका विज्ञहरु कार्यक्रममा सहभागी हुने र अनुभव साटासाट गर्ने कार्यक्रम समेत रहेको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑