• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा माओवादीले आकांक्षी उम्मेदवारको नाम टुङगो लगायो

  • वीरगंज संजाल
  • २२ भाद्र २०७९, बुधबार १६:०१
  • ४६७३

    वीरगंज । आगामी संघ र प्रदेशसभा निर्वाचनका लागि पर्सामा नेकपा माओवादी केन्द्रले आकांक्षी उम्मेदवारहरुको टुङगो लगाएको छ । बुधबार वीरगन्जमा बसेको नेकपा माओवादी केन्द्र पर्साको जिल्ला समन्वय समितिको बैठकले संघ र प्रदेशसभा सदस्यमा प्रत्यक्ष तर्फ चुनाव लड्न चाहने आकांक्षी उम्मेदवाहरुको नाम टुङगो लगाउदै माओवादी मधेस प्रदेश समितिमा सिफारिस गरेको छ ।

    माओवादीले पर्साको क्षेत्र नम्बर १ को संघीय सांसदमा प्रत्यक्ष तर्फ जफर अन्सारी , क्षेत्र नम्बर २ मा बालकृष्ण श्रेष्ठ , क्षेत्र नम्बर ३ मा डाक्टर सुभाष यादव र क्षेत्र नम्बर ४ मा टेक बहादुर शाक्य र इमदाद गद्धीको नाम सिफारिस गरेको छ ।

    यस्तै प्रदेशसभा तर्फ पर्सा क्षेत्र नम्बर १ को (क) मा प्रत्यक्ष तर्फ रहबर अन्सारी , प्रभु यादव र पस्मिना कादरी तथा क्षेत्र नम्बर १ कै (ख) मा सुरेन्द्र गुप्ताको एकल नाम माओवादी केन्द्रले सिफारिस गरेको छ ।

    क्षेत्र नम्बर २ को (क) मा अमिताभ बच्चन दास र २ कै (ख) मा प्रभाकर गुप्ताको नाम माओवादी केन्नद्रबाट सिफारिस भएको छ । यसैगरि क्षेत्र ३ को (क) मा बालेश्वर प्रसाद थारु र ३ कै (ख) मा छोटेलाल यादवको नाम माओवादी केन्द्रले सिफारिस गरेको छ । यसैगरि माओवादी केन्द्रले पर्साको क्षेत्र नम्बर ४ को (क) मा विजय महत्तो र वीरेन्द्र प्रसाद यादव तथा ४ कै (ख) मा शेख चाँद तारा , सन्तोष पटेल र मुरली मनोहर तिवारीको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ । माओवादी केन्द्र पर्साका जिल्ला संयोजक रामदरश कुशवाहाको अध्यक्षता र जिल्ला इन्चार्ज विजय महत्तोको विशेष उपस्थितीमा बसेको बैठकले उम्मेदवारहरुको नाम प्रदेश समितिमा सिफारिस गरेको माओवादी केन्द्रका युवा नेता प्रभाकर गुप्ताले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑