• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेशका मुख्यमन्त्री गद्दीलाई पर्साबासीले भोट दिन्छन् त ?

  • वीरगंज संजाल
  • २२ भाद्र २०७९, बुधबार १३:१३
  • ५३१७

    वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई यसपाली यहाँका जनताले पुनः निर्वाचित गराउने अवस्था देखिदैन । मधेश प्रदेशको राजधानी जनकपुर बनाउने बेलामा मुख्यमन्त्री पद जोगाउनका लागि मौन बस्नु नै उनका लागि पुनः निर्वाचित नहुने मुख्य कारण देखिन सक्नेमा कुनै शंका छैन । आगामी मंसिर ४ गते हुने प्रदेश एवम् प्रतिनिधी सभाको निर्वाचनमा पनि गठबन्धन हुने लगभग पक्कापक्की छ । गठबन्धन भएको अवस्थामा पर्साको क्षेत्र नम्बर १ (क) मा नेकपा माओवादी केन्द्र र एमालेबिच प्रतिस्पर्धा हुने केन्द्रीय स्रोतले जनाएको छ । सो क्षेत्रबाट नेकपा एमालेमा बलियो सम्भावना भएका बिचारी यादव र नेकपा माओवादी केन्द्रका वीरगञ्ज महानगर संयोजक रहबर अन्सारीबिच भिडन्त हुने देखिन्छ ।

    त्यस्तै स्रोतका अनुसार १ (ख) मा मुख्यतया जसपा र नेकपा एमालेबिच प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनको तर्फबाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु गद्दी र नेकपा एमालेबाट शम्भु गुप्ताको लडाई हुने आँकलन गरिएको छ । एमालेले सो क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि सुन्दर प्रसाद कुर्मी, शम्भु गुप्ता, ओमप्रकाश गुप्ता र महबुब अलीको नाम सिफारिस गरेपनि टिकट पाउने बलियो सम्भावना शम्भु गुप्ताकै देखिन्छ । गुप्ता यसअघि पनि उम्मेदवार बनेका कारण र चुनावमा खर्च गर्न सक्ने ल्याकत पनि गुप्तामै भएको हुँदा अरुको तुलनामा उनी नै प्रबल टिकटका दावेदार हुन् भन्दा फरक नपर्ला । जसपाले भने मुख्यमन्त्री राउतको एकल नाम सिफारिस गरेको छ ।

    मुख्यमन्त्री राउतदेखि असन्तुष्ट जनताहरुले पनि र कतिपय गठबन्धनभित्रैका नेता एवम् कार्यकर्ताहरुले पनि राउतलाई मत नदिएर गुप्तालाई नै दिन सक्ने यहाँका जनताहरुको मनस्थिती पनि देखिन्छ । ५ वर्षसम्म जनकपुरमुखी भएका मुख्यमन्त्री गद्दीलाई पर्साबासीले पुनः बिश्वास गर्छन् कि नाई त्यो प्रतिक्षाको विषय बन्ला । मुख्यमन्त्री राउतको कार्यकालदेखि पूर्ण रुपमा असन्तुष्ट रहेको लोसपा वीरगञ्ज महानगर समितिका अध्यक्ष ओमप्रकाश सर्राफले उम्मेदवारी दिने घोषणा गरेपनि एमाले र लोसपाबिच चुनावी तालमेल हुने चर्चाले सार्थकता पायो भने गुप्ता नै मुख्यमन्त्रीका प्रमुख प्रतिस्पर्धी मानिन्छन् ।
    साभाल : यात्राडेली

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑