• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मंंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनमा पर्साबाट जसपाले गरेको उम्मेदवार सिफारिसमा को को परे ?

  • वीरगंज संजाल
  • २१ भाद्र २०७९, मंगलवार १६:१३
  • ९४६५

    वीरगंज । आगामी मंंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनका लागि पर्साबाट जनता समाजवादी पार्टी (जसपा) ले उम्मेदवारहरुको नाम प्रदेशमा सिफारिस गरेको छ । जसपाको जिल्ला समन्वय समिति पर्साले ४ वटै निर्वाचन क्षेत्रका लागि आकांक्षी उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिस गरेको हो । क्षेत्रीय भेला तथा बैठकहरुबाट सिफारिस भएर आएका तथा जिल्लामा निवेदन दिएकाहरुको समेत नाम प्रदेशमा सफारिस गरिएको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।पर्सा क्षेत्र नंबर १ को संंघीय सांसदका लागि वन तथा वातावरण मन्त्री प्रदीप यादवको एकल नाम सिफारिस भएको छ । मन्त्री यादव २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । तत्कालीन सघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका उनले २१ हजार १ सय ३२ मत पाएका थिए भने उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका अनिल रुंगटाले १६ हजार ४ सय ८१ मत ल्याएका थिए ।

    क्षेत्र नंबर २ को संघीय सांसदका लागि जसपाबाट प्रदेशसभा सदस्य करिमा वेगम, जनार्दन यादव, सुरेन्द्रप्रसाद कुर्मी र चन्दन यादव गरि ४ जनाको नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नंबर ३ बाट संघीय सांसदका लागि जसपाले डाक्टर. मधु गुप्ता र भरत गिरीको नाम सिफारिस गरेको छ ।डाक्टर गुप्ता निलम्बित सांसद हरि नारायण रौनियारकी छोरी हुन् । संघीय समाजवादी फोरम नेपालबाट ०७४ सालको निर्वाचनमा निर्वाचित भएका रौनियार विशेष अदालतले भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा छन् । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ को संघीय सांसदका लागि जसपाले राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र पार्टीका जिल्ला सचिव तबरेज अहमदको नाम सिफारिस गरेको छ । यसैगरि जसपाले प्रदेससभा सदस्य तर्फ पर्साको क्षेत्र नंबर १ (क) मा प्रदेशसभा सदस्य जन्नत अन्सारी, केन्द्रिय सदस्य फिरोज मिया मन्सुरी र वृजमोहन तिवारीको नाम सिफारिस गरेको छ । क्षेत्र नंबर. १ को (ख) मा मुख्यमन्त्री लालबाबु राउतको एकल नाम सिफारिस गरिएको छ । राउत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

    पर्सा क्षेत्र नंबर. २ को (क) मा राम नरेश यादव, विरेन्द्र यादव, विपिन यादव, २ को (ख) मा कामेश पण्डित, प्रेमबाबु पटेल, मुकेश द्विवेदी रुपेशमान सिंह, सञ्जिव कुमार यादव र मन्टु गिरीको नाम सिफारिस भएको जसपाका जिल्ला सचिव अहमदले जानकारी दिए । क्षेत्र नंबर ३ को (क) मा शीव कुमार साह, प्रमोद जयसवाल, मन्जुर अन्सारी, अनिल राउत कुर्मी तथा ३ को (ख) का लागि गौरि शंकर साह र शिवजी सोनीको नाम सिफारिस भएको छ । यसैगरि क्षेत्र नंबर ४ को (क) मा मोहनलाल चौधरी र ४ को –ख) मा प्रदेशसभा सदस्य सिंहासन साह कलवारको एकल नाम सिफारिस भएको छ । साह २०७४ को निर्वाचनमा यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑