• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देन सर्वसम्मत सिफारिस

  • वीरगंज संजाल
  • २१ भाद्र २०७९, मंगलवार १६:०४
  • ३३७७

    झापा । झापाको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय सांसद् उम्मेदवारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत सिफारिस भएका छन् । २०७४ को निर्वाचनमा लिङदेन यहि क्षेत्रबाट सांसदमा निर्वाचित भएका थिए ।आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि राप्रपाको झापा जिल्ला कार्य समितिले क्षेत्र नम्बर ३ बाट संघीय सांसदमा लिङ्देनको नाम एकल सिफारिस गरेको हो ।

    यसका साथै राप्रपाले झापाका ४ वटै क्षेत्रमा उम्मेदवारको सिफारिस गरेको छ । राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा–५ मा भने अहिलेसम्म उम्मेदवार तय गरेको छैन । झापाको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा नवराज पनेरु र राजकुमार राई तथा ‘ख’ मा रामकुमार राजवंशी र जीवन पनेरुको नाम राप्रपाले सिफारिस गरिएको छ । राप्रपाले अधिकांश क्षेत्रमा पुरानै अनुहारलाई दोहोरÞ्याएको छ । खास गरी स्थानीय तहमा पराजित उम्मेदवारहरूकै नाम पुनः प्रतिनिधि र प्रदेश सभामा सिफारिस भएको छ । झापा–१ मा रमेश दहाल र पुष्कर खतिवडाको नाम सिफारिस भएको छ । दाहाल हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मेचीनगरको प्रमुखका पराजित उम्मेदवार हुन् ।

    प्रदेश ‘क’ मा कल्याण खड्का र ‘ख’ मा सबिना बजगाईंको नाम सर्वसम्मत सिफारिस भएको छ । खड्का शाही कालका मेचीनगर प्रमुख र बजगाईं हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मेचीनगरको उपप्रमुखमा पराजित उम्मेदवार हुन् । झापा २ मा भक्ति सिटौला, बसन्त रिमाल र शारदा रिजालको नाम सिफारिस भएको छ । प्रदेश ‘क’ मा शंकर रिजाल, दीपक मास्के र रन्जु प्याकुरेल तथा ‘ख’ मा राजकुमार चौहान र लोकेश भट्टराई सिफारिस भएका छन् । झापा ४ मा भने छोरी प्रतिनिधिसभामा र बुबा प्रदेश सभाका लागि सिफारिस भएका छन् । पूर्वमोडेल खुस्बु ओली प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस हुँदा उनका बुबा श्याम ओली प्रदेश (ख) मा सर्वसम्मत सिफारिस भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑