• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    परिवर्तन नेपाल फाउण्डेशनद्वारा लागू औषधी, अपराध नियन्त्रण तथा सामाजिक संजाल कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २१ भाद्र २०७९, मंगलवार १५:४४
  • १८०५

    वीरगंज । लागुऔषध दुरुपयोग र साइबर अपराध कार्यक्रम सम्पन्न गरिएको छ । परिवर्तन नेपाल फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकि थिए। परिवर्तन नेपाल फाउन्डेसन र वडा प्रहरी कार्यालय, विर्ताकाे संयुक्त आयाेजनामा लागू औषधी, अपराध नियन्त्रण तथा सामाजिक संजाल नियन्त्रण बारे सचेतना कार्यक्रम साेमबार सम्पन्न भएकाे छ ।

    प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजकाे रेल्बे राेडस्थित रहेकाे देव पार्टी प्यालेसमा भएकाे कार्यक्रममा विभिन्न विद्यालय र क्लेजमा अध्यनरत विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियो । कार्यक्रममा वाेल्ने वक्ताहरुले समाजमा विकृति हुनुको कारण नै आजको युवा/युवतिहरु लागू औषधी सेवन गर्नु रहेकाे वताएका थिए । वक्ताहरुले आजको युगमा धेरै युवा/युवतिहरु लागु औषध सेवन गर्नमा लाग्नु चिन्ताकाे विषय भएकाे वताए ।युवा भनेको देशको कर्णधार हुन ,घरको उज्यालो हुन, आमा बुवाको सपना हुन । त्यसैले युवाहरुबाट नै समाज देखि राष्ट्र सम्म र राष्ट्र देखि देश सम्म सकारात्मक परिवर्तन हुन्छ । सोका निम्ति यस्ता कुलतबाट आफू सुरक्षित बसी अरूलाई पनि सुरक्षित राख्नु पर्ने वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक बिशाल मल्लले वताए ।

    उनले भिडियो प्रस्तुत मार्फत संक्षिप्तमा व्याख्या गरी यस कार्यक्रमलाई ऊर्जावान, नाशा मुक्तको नारासहित निकै प्रभावशाली र लाभदायक बनाउनु भएकाे परिवर्तन नेपाल फाउन्डेसनका सचिव बिशेष साहले जानकारी दिए ।
    सोही कार्यक्रममा हेरिटेज माध्यमिक विद्यालय, इम्पेरियल कलेज, मेरिगोल्ड माध्यमिक विद्यालय, शिक्षा इन्स्टिच्युट अफ म्यानेजमेन्टका विद्यार्थीहरूको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका शिक्षक, शिक्षिका, समाजसेवी युवा /युवतीहरुकाे पनि उपस्थिति रहेको थियो । यो कार्यक्रम परिवर्त नेपाल फाउन्डेसनका अध्यक्ष रणधिर बर्णवालकाे अध्यक्षतामा भएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑