वीरगंज। राजन कुमार बानिया। जनता समजवादी पार्टी नेपाल पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र न .४ को (ख) बाट प्रदेश साँसदको उमेदवारमा सिंगासन साह कलवारलाई एकल सर्बसहमतबाट प्रत्यक्ष उमेदवार घोषणा गरेका छन।
(ख)का क्षेत्रिय अध्यक्ष दिपक सर्राफको अध्यक्षतामा भएको बैठकबाट सर्बसहमत बिधायक पदका उमेदवारका एकल सहमती भएको हो। क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा तीन जनाको नाउँ सिफारिस भएको छ ।
प्रतिनिधि सभामा जिल्ला सचिव तबरेज आलम, क्षेत्रिय अध्यक्ष रामपुकार यादव र उपेन्द्र यादव रहेका छन। आजको बैठकबाट निर्णय गरेका छन।