वीरगंज । रामजी यादव । जनता समाजबादी पाटीका सघिय परिषद सदस्य अजय निराला चितवन निर्वाचन क्षेत्र नम्बर( १) बाट प्रतिनिधि सभा सदस्य पदमा चुनाव लड्ने घोषणा गरेका छन ।मधेशी जनअधिकार फोरम नेपाल देखि नै राजनीतिमा सक्रिय निराला मधेशी जनताको हक अधिकार सुनिश्चितताका लागि मधेश आन्दोलनमा अग्रपंक्तिमा रहेर सक्रिय भूमिका निर्वाह गरेका नेता निराला आन्दोलनको क्रममा पटक पटक मधेशी मोर्चाको नेतृत्व सम्हालेर सामाजिक विकास समेत छुट्टै पहिचान बनाउन सफल छन ।
फोरम नेपाल देखि नै बाट राजनीति शुरु गरेका नेता निरालाले २०६३ सालदेखि नै मधेशी सहितका उत्पीडित जातिसमुदायको पहिचान र अधिकार प्राप्तिको लडाईमा सक्रिय रुपमा भूमिका निर्वाह गरेका हुन । पार्टीको आग्रह र आम जनताको सुझावमा यस पटक आउंदो निर्वाचनमा प्रदेश सभामा चुनाव लड्ने तयारीमा जुटेका हुन ।
तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट अधिकार एवं पहिचानको लडाईमा बिरगंजमा पार्टी प्रवेश गरेका नेता निराला फोरम नेपाल चितवनको स्थापक जिल्ला अध्यक्ष देखि अहिले सघिय परिषद सदस्यको जिम्मेवारी सम्भालिसकेका निराला हाल जसपाको २०६३ सालमा साधारण सदस्यबाट मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका नेता निरालाले सोही वर्ष पार्टीको सदस्य हुँदै २०६४ सालमा चितवन स्थापक जिल्ला अध्यक्ष भूमिका निर्वाह गर्दै पार्टीको निर्देशन अनुसार नेपालका प्रथम चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लडेका थिए । त्यसपछि उनी फड्को मार्दै २०६६ सालमा जिल्ला अध्यक्ष हुँदै २०६७ सालमा पटक जिम्मेवारी सम्भालेका थिए ।