• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज संजालको बार्षिकोत्सव समारोह सम्मान तथा सन्जाल राष्ट्रिय दैनिक पत्रिका बिमोचन

  • वीरगंज संजाल
  • १४ भाद्र २०७९, मंगलवार २३:२७
  • २३०५

    वीरगंज । बिरगंजका सक्रिय युवाहरुको संजालद्वारा सन्चालित बिरगंज संजाल डटकमको चौथो बार्षिकोत्सव र बिरगंज संजाल साप्ताहिक पत्रिकाको पहिलो बार्षिकोत्सवको उपलक्ष्यमा सम्मान तथा संजाल राष्ट्रिय दैनिक पत्रिकाको बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

    नेपाल पत्रकार महासघ पर्सा शाखाको सभाहलमा आज आयोजित सम्मान तथा बिमोचन कार्यक्रमका अध्यक्षता संजालका प्रकाशक कृष्ण कुमार श्रीवास्तव र प्रमुख अतिथी बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता रहनु भएको थियो । संजालले आफ्नो बार्षिकोत्सवको अवसर पारेर पत्रिकाका सम्बादाता , बिज्ञापनदाता, सहयोगीदाता, विभिन्न समाचार पठाई पत्रिकालाई सहयोग गर्नु हुने , भोजपुरी कबिता, चित्रहरु बनाई पठाउने सानी विद्यार्थी , लेख- रचना पठाई पत्रिकालाई सहयोग गर्नुहुनेलाई सम्मान समेत गरिएको थियो । त्यसैगरि सन्जालले आयोजना गरेको ७ दिने पत्रकारिता तालिमका प्रशिक्षक र तालिममा भागलिनेहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो ।

    सो कार्यक्रममा नेपाल पत्रकार महसघ मधेस प्रदेशका महासचिव श्याम बन्जरा , बानका मधेस प्रदेशका पुर्व सन्योजक आरसि यादव , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष अनुप तिवारी , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्ल , श्रीपुर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले पत्रिका पाठकले खोजेको जस्तो खुराक हुनु पर्ने , निस्पक्ष रुपमा सबैलाई समेटेर अगाडि बढाेस भन्दै सुभकामना समेत दिएका थिए । स्वागत मन्तव्य रुपेश ठाकुरले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन रन्जित यादवले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑