• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अभिनेता पल शाहको मुद्दाको फैसला हुदै

  • वीरगंज संजाल
  • १४ भाद्र २०७९, मंगलवार ०७:१७
  • २१६५

    वीरगंज । बलात्कार अभियोग लागेका अभिनेता पल शाहको मुद्दा फैसलाको चरणमा पुगेको छ। तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले अन्तिम सुनुवाइका लागि पेशी तोकेका हुन्। दुई अदालतमा एक साताको फरकमा पेशी तोकिएको छ।

    पल शाहका कानुन व्यवसायी अधिवक्ता कमला मोहन वाग्लेले भदौ १४ गते मंगलबार जिल्ला अदालत तनहुँमा पेशी रहेको जानकारी दिए। यसअघि अदालतले साक्षी बुझ्ने तथा वादी र प्रतिवादीको बकपत्र गराउने कार्य गरिसकेको छ। यस्तै जिल्ला अदालत नवलपुरले पनि २१ गतेका लागि पेशी तोकेको छ। दुवै अदालतमा ६ दिनको फरकमा पेशी तोकिएको छ। आउँदो पेशीमै अदालतले फैसला गर्न सक्ने अधिवक्ता वाग्लेले बताए। ‘अदालतको काममा अनुमान गर्ने कुरा त भएन तर अब फैसला गर्न सक्छ। केही प्रमाण बुझ्नु पर्ने भए यसबीचमा बुझेको छ। तर न्यायाधीशलाई थप केही बुझ्न आवश्यक लागे अन्तिम फैसला नगरेर कुनै प्रमाण माग गर्ने आदेश गर्न पनि सक्छन्’, वाग्लेले भने।

    नाबालिग गायिकाले ब’लात्कारको आरोप लगाउँदै जिल्ला अदालत तनहुँ र नवलपुरमा प’लविरुद्ध जाहेरी दिएकी थिइन्। जिल्ला अदालत तनहुँले चैत १० गते पललाई थुनामा पठाउन आदेश दिएको थियो। नवलपुरले पनि उनलाई थुनामा पठाउने आदेश नै दिएको थियो ।अदालतको आदेशपछि उनलाई कारागार कार्यालय तनहुँमा राखिएको छ। आफूलाई दुवै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए। उनको निवेदनमाथि जेठ १९ गते सुनुवाई भएको थियो। तर उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि पल थुनामै परेका हुन्। उच्च अदालतले पललाई थुनामुक्त गर्न आदेश नदिए पनि निरन्तर सुनुवाइमा राखि यथाशिघ्र फैसला गर्न भनेको थियो। पललाई बला’त्कारको आरोप लगाउँदै जाहेरी दिने युवती र उनका बुबाले बयान फेरिसकेका छन्।

    उनीहरु दुवैले जाहेरीमा भनेजस्तो पलले बलात्कार नगरेको बताएका छन्। पीडित होस्टाइल भएको प्रमाण उच्च अदालतमा पनि पेश गरिएको थियो। उच्चले त्यसलाई समेत उल्लेख गर्दै छिटो फैसला गर्न जिल्लालाई भनेको थियो। उच्च अदालतको आदेशमा भनिएको थियो, ‘निरन्तर सुनुवाइमा राखी हेर्नुपर्ने प्रकृतिको प्रस्तुत मुद्दामा आज प्रतिवादीहरुको तर्फबाट विद्वान कानुन व्यवसायीहरुले बहसको क्रममा त्यहाँ अदालतमा भएको पीडित र जाहेरवाला समेतको बकपत्रको प्रतिलिपि पेश गरेको देखिँदा अन्य बुझ्नुपर्ने प्रमाणहरु भए अविलम्ब बुझी निरन्तर सुनुवाइको प्रक्रिया अवलम्बन गरी यथाशीघ्र फैसला गर्नुहोला।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑