आज:
  • होमपेज / देश

    मध्य नेपालको बार्षिकोत्सवमा विविध कार्यक्रम चार महिला सहित ५४ जनाले गरे रक्तदान

  • वीरगंज संजाल
  • ११ भाद्र २०७९, शनिबार २०:४३
  • २३४१

    वीरगन्ज । पत्रकार महिलाले संचालन गरेको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको छैठौं बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्याक्रममा ४ जना महिला सहित ५४ जनाले रक्तदान गरेका छन् । शनिबार वीरगन्जको होटल कुमुमा मध्य नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जना पुरुष सहित ५४ जनाले रक्तदान गरेका हुन् ।अत्याधिक गर्मीको समयमा अस्पतालहरुमा बिरामीको चाप बढिरहेको कुरालाई मध्यनजर गरी मध्य नेपालले आफ्नो बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ । सो रक्तदान कार्यक्रममा पत्रकार महिला तथा बीबीसी नेपाली सेवाकी पर्सा सम्बाददाता माधुरी महतो, सावित्रा संग्रौला, जरिना खातुन र अनिता साह तेली लगायतका महिलाले रक्तदान गरेका थिए ।

    ५१ पटक रक्तदान गर्ने श्रेष्ठ सम्मानित

    पुरुष रक्तदाताहरुमा भवानी हस्पिटलका संचालक राम राज श्रष्ठले पनि आफ्नो ५१ औं पटकको रक्तदान त्यही पुगेर गरेका छन् । सो क्रममा उनले रक्तदान गर्दा शरीरमा कुनै प्रकारको कमजोरी नहुने र उल्टै सकृयता बढ्ने कुरा बताए । शनिबार मध्य नेपालले गरेको रक्तदान कार्यक्रममा सबैभन्दा धेरै पटक रक्तदान गर्नेहरु मध्येमा उनी दरिएपछि आयोजक मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्काले उनलाई खादा र माला सहित सम्मान गरेकी थिइन् ।

    सो रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, शिवनाथ प्रसाद यादव, प्रविण खड्का, जियालाल साह, रविकुमार गुप्ता, तवरेज अहमद, संस्कार रिमाल, कमलप्रसाद बराल, धिरज सिंह, शनि पटेल, दुर्गानन्द साह, वीरेन्द्र प्रसाद साह, प्रज्वल पल्वान, लक्ष्मण लामा, सन्दिप मगर, शशिकान्त प्रसाद, रोहित कुमार चौधरी, डिक बहादुर खड्का, राजु गुप्ता, सतिस हजारा, ग्रिस कुमार सिंह, सौरभ प्रताप सिंह, दिनेश लामाले रक्तदान गरेका थिए ।

    त्यसै गरी सावन थापा, नरेश प्रसाद यादव, योगेन्द्र पटेल, जितेन्द्र शर्मा, साहेव साह कानू, प्रथम पटेल, रामजी पटेल, गणेश कुमार प्रजापति, राजेन्द्र भट्टराई, सन्तोष कुमार कुशवाहा, शिव बचन राउत कुर्मी, महेन्द्र प्रसाद यादव, सुरेन्द्र प्रसाद कुर्मी, प्रयाग प्रसाद यादव, विन्देश्वर प्रसाद पटेल, निखिल सापकोटा, संदिप कुमार कुर्मी, अजय बानिया, नरेश पटेल, रोशन श्रेष्ठ, अजय कुमार साह, सन्तोष रिजाल, संजोग मिश्र, अनिष चौधरी, जफरन अंसारी र साविर अहमद लगायतले रक्तदान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑